Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • महालक्ष्मी बैंकद्वारा विभिन्न संस्थागत कार्यक्रमहरु सम्पन्न
महालक्ष्मी बैंकद्वारा विभिन्न संस्थागत कार्यक्रमहरु सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार ३२, २०८३

काठमाडाैं - महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न भएकाे छ ।महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्दन, पुर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न्न कार्यक्रमहरु सम्पन्न गरेको हाे । 

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेचीनगर–०७, झापा जिल्लामा रहेको श्री पृथ्वी माध्यमिक विद्यालय, बरेङ्ग गाउँपालिका वडा न. ०४ बागलुङमा रहको श्री सल्यान सुखौरा माध्यमिक विद्यालय, हेटौंडा मकवानपुरमा रहेको श्री वंशगोपाल आधारभूत विद्यालय, गैँडाकोट–०१, चितवनमा रहेको श्री नवदुर्गा आधारभूत विद्यालयमा अध्ययनरत छात्राहरुलाई सुरक्षित र सहज रुपमा शौचालय सुविधा प्रदान गर्नको लागि आधुनिक शौचालय निर्माण गर्नको लागि विभिन्न रोटरी क्लबहरुमार्फत बैंकले आर्थिक सहयोग गरेको छ । 

सोही अन्तर्गत बैंकको शाखा कार्यालय, बेलौरी मार्फत श्री कृष्ण आधारभूत विद्यालय, शुक्लाफाँटा नगरपालिका–०१, रामनगर, कञ्चनपुरमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई ८० थान विद्यालय भोला वितरण गरेको छ । विद्यार्थीहरुलाइ अध्यनमा सहजता होस भन्ने उद्धेश्यका साथ २०८३/०३/१२ मा एक कार्यक्रमका विच उक्त विद्यालय भोलाहरु वितरण गरिएको हो । 

Hardik health

त्यसैगरी, जीतपुर सिमरा उपमहानगरपालिका वडा.न. २, सिमरा, बारामा रहेको सिमरा कलेजमा शैक्षिक पक्षको थप विकास र पठनपाठन कार्यलाई थप प्रविधिमैत्री बनाउन सहयोग पु¥याउने उद्धेश्यका साथ यस बैंकको शाखा कार्यालय सिमरा मार्फत १ थान ल्यापटप सहयोग गरिएको छ । आर्थिक स्रोतको अभावले गुणस्तरीय शिक्षा प्रदान गर्नबाट कोही वञ्चित हुन नपरोस भन्ने उद्धेश्यका साथ उक्त सहयोग गरिएको हो । 

त्यसै गरी केदारस्यूँ–०४, बागथला, बझाङमा रहेको शिक्षोदय माध्यमिक विद्यालयको किशोरकिशोरी मैत्री सूचना केन्द«लाई आवश्यक पर्ने विभिन्न सामाग्रीहरु जस्तै थर्मोमिटर, विपि सेट, प्राथमिक उपचार बाकस, स्टेचर लगायतका विभिन्न स्वास्थ्य तथा खेलकुद सामाग्रीहरु खरिद गर्नको लागि यस बैंकको शाखा कार्यालय बझाङमार्फत आर्थिक सहयोग गरिएको छ । 

त्यसैगरी, नेपालकै ठुलो शक्तिपिठको रुपमा पाल्पा जिल्ला रिब्दिकोट गाउँपालिका वडा न. ०४ मा रहेको श्री भैरवनाथ मन्दिरमा फोहोरको प्रभावकारी रुपमा व्यवस्थापन गर्नको लागि १० थान डस्टविन हस्तान्तरण गरिएको छ । त्यसैगरी श्री राष्ट्रिय माध्यमिक विद्यालय, भीमफेदी–१, सानुटार, मकवानपुरमा आर.ओ सहितको पिउने पानी संरचना निर्माणको लागि बैंकको शाखा कार्यालय हेटौंडामार्फत आर्थिक सहयोग गरिएको छ । स्वच्छ पानी स्वस्थ जीवनको आधार भन्ने मुल मर्मलाई आधार मान्दै गुणस्तरीय खानेपानी पहुँच विस्तारमा सहयोग पुर्‍याउने उद्धेश्यका साथ आर्थिक सहयोग गरिएको हो । साथै, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नै श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, चपुर–१०, रौतहटलाई सेतो डिजिटल बोर्ड प्रदान गरिएको छ । 

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले हालै मात्र काठमाण्डौं जिल्ला का.म.न.पा वडा न. ३०, ज्ञानेश्वरमा कफि लाउञ्ज सहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ ।


प्रकाशित मिति: बिहीबार, असार ३२, २०८३  १६:१९
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
एनसेल र बिवाइडी नेपालबीच सम्झौता
एनसेल र बिवाइडी नेपालबीच सम्झौता मंगलबार, भदौ २, २०८३
एनसेल बिजनेसले वेब होस्ट र डोमेन सेवाका सुविधा उपलब्ध गराउँदै
एनसेल बिजनेसले वेब होस्ट र डोमेन सेवाका सुविधा उपलब्ध गराउँदै बिहीबार, साउन २८, २०८३
सहकारी बैंकले  पूँजी पर्याप्ततामा राष्ट्र बैंकको न्यूनतम सीमा गर्याे पार
सहकारी बैंकले पूँजी पर्याप्ततामा राष्ट्र बैंकको न्यूनतम सीमा गर्याे पार बुधबार, साउन २७, २०८३
एमबैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि साझेदारी
एमबैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि साझेदारी मंगलबार, साउन २६, २०८३
महालक्ष्मी बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन
महालक्ष्मी बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन शुक्रबार, साउन २२, २०८३
लुम्बिनी विकास बैंककाे  सीईओमा सुमन आचार्य नियुक्त
लुम्बिनी विकास बैंककाे सीईओमा सुमन आचार्य नियुक्त शुक्रबार, साउन १, २०८३
सिद्धार्थ बैंकद्वारा ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा सञ्चालनमा
सिद्धार्थ बैंकद्वारा ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा सञ्चालनमा शुक्रबार, साउन १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP