Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #मिड_डे_मील
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #मुक्तिनाथ_बैंक
  • #सुनचाँदीकाे_मूल्य
  • #अमेरिका_ठगी
  • #बर्डफ्लु
  • #राष्ट्रिय_जनावर
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • एसोसिएसनद्वारा त्रुटिपूर्ण निर्णय सच्याउन जिल्ला प्रशासनलाई अनुरोध
एसोसिएसनद्वारा त्रुटिपूर्ण निर्णय सच्याउन जिल्ला प्रशासनलाई अनुरोध
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार २९, २०८३

काठमाडाैं- नेपाल लोकतान्त्रिक वैदेशिक रोजगारी व्यवसायी एसोसिएसनले विधान विपरीत निर्णय गरेको भन्दै जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराएकाे छ।  एसोसिएस सोमबार त्रुटिपूर्ण निर्णय सच्याउन अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौमा पत्र बुझाएको हाे ।  

एसोसिएसले प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेललाई पत्र बुझाउदै प्रशासनले गत असार २२ गते एसोसिएसनका अध्यक्षबाट राम प्रसाद गैरेलाई हटाएर किशोर कुमार केसीलाई जिम्मेवारी दिइने भन्दै गरेको निर्णय संस्थाको विधान विपरीत भएको जनाएको छ । 

गत असार पाँच गते सम्पन्न १३औं साधारणसभाबाट एसोसिएसनको अध्यक्ष पदमा निर्वाचित गैरेलाई संस्थाको विधानको दफा ७ र ८ बमोजिम अध्यक्ष हुन आवश्यक योग्यता नपुगेको देखिएको भन्दै अध्यक्ष पदबाट हटाई निर्वाचनमा अध्यक्ष पदका प्रतिस्पर्धी उम्मेदवार केसीलाई प्रशासनले अध्यक्षको जिम्मेवारी तोकेको थियो ।

Hardik health

एसोसिएसनको कार्यसमितिले प्रजिअ पौडेल समक्ष सो निर्णय मान्य नहुने स्पष्ट पारेको छ । सिडिओ कार्यालयमा बुझाएको पत्रमार्फत संस्थाको विधानको दफा १३को (४)मा अध्यक्षको पद रिक्त भएमा निर्वाचन प्रक्रियाबाट पदपूर्ति गर्ने प्रावधान रहेको समेत स्मरण गराइएको छ । 

जिल्ला प्रशासनमा एसोसिएसनका कार्यवाहक अध्यक्ष सुवर्ण लामासहित नवनिर्वाचित कार्यसमितिका सम्पूर्ण पदाधिकारीकारि, पूर्व अध्यक्ष, सम्पूर्ण क्रियाशील सदस्यका साथै गत असार पाँच गते निर्वाचन गराउने निर्वाचन अधिकृत समेतको उपस्थिति थियो ।


प्रकाशित मिति: सोमबार, असार २९, २०८३  १४:४६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
संघद्वारा वैदेशिक रोजगार बोर्डमा रमा खड्का सिफारिस
संघद्वारा वैदेशिक रोजगार बोर्डमा रमा खड्का सिफारिस सोमबार, असार २९, २०८३
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा सोमबार, असार २९, २०८३
भारतीय विमानस्थलबाट श्रमिक पठाउने म्यानपावर कारबाहीमा
भारतीय विमानस्थलबाट श्रमिक पठाउने म्यानपावर कारबाहीमा आइतबार, असार २८, २०८३
वैदेशिक रोजगार बोर्डमार्फत ३३६३ विद्यार्थीलाई छात्रवृत्ति 
वैदेशिक रोजगार बोर्डमार्फत ३३६३ विद्यार्थीलाई छात्रवृत्ति  शनिबार, असार २७, २०८३
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ शुक्रबार, असार २६, २०८३
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै शुक्रबार, असार २६, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP