Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #राजेन्द्र_राई
  • #मुक्तिनाथ_बैंक
  • #प्रतिनिधि सभा बैठक
  • #मिड_डे_मील
  • #अमेरिका_ठगी
  • #शिष्टाचार_भेटवार्ता
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
Search Here
विश्व
  • Home
  • विश्व
  • गाजामा फुटबलमार्फत आशा बाँडिरहेका सहायताकर्मी इस्राएली आक्रमणमा मारिए
गाजामा फुटबलमार्फत आशा बाँडिरहेका सहायताकर्मी इस्राएली आक्रमणमा मारिए
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार २५, २०८३

एजेन्सी - युद्धका कारण विस्थापित प्यालेस्टिनी नागरिक, विशेषगरी बालबालिकामा केही क्षणको खुसी बाँड्न फुटबललाई माध्यम बनाइरहेका मानवीय सहायता कार्यकर्ता मोहम्मद फवाज अल-वाहिदी इस्राएली ड्रोन आक्रमणमा मारिएका छन्। ५७ वर्षीय अल-वाहिदीको गाजा सिटीको साब्रा क्षेत्रमा गुडिरहेको नागरिक गाडीलाई लक्षित गरी गरिएको आक्रमणमा मृत्यु भएको हो।

अल-वाहिदी गाजामा सक्रिय इजिप्टसियन रिलिफ कमिटीका जनसम्पर्क निर्देशक थिए। उनले युद्धका कारण विस्थापित परिवार र बालबालिकाको मानसिक तनाव कम गर्न विभिन्न आश्रयस्थलमा ठूला स्क्रिन जडान गरी फिफा विश्वकप २०२६ का खेलहरू हेर्ने व्यवस्था मिलाउँदै आएका थिए।

स्थानीय स्वास्थ्य अधिकारीका अनुसार सोही आक्रमणमा १० वर्षीय हम्जा अल-देरी, उनका ८ वर्षीय भाइ फादी अल-देरीसहित अन्य तीन सर्वसाधारण बालबालिकाको पनि ज्यान गएको छ। घटनाले गाजामा सर्वसाधारण र राहतकर्मीको सुरक्षामाथि पुनः गम्भीर प्रश्न उठाएको छ।

Hardik health

यो घटना इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले विश्वकपको पत्रकार सम्मेलनमार्फत प्यालेस्टिनी नागरिक र सहायताकर्मीहरूको सुरक्षाका लागि अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेको भोलिपल्ट भएको हो। यसअघि इजिप्टको टोलीले अस्ट्रेलियामाथिको जितपछि मैदानमा प्यालेस्टाइनको झण्डा फहराउँदै आफ्नो विजय गाजाका जनतालाई समर्पण गरेको थियो। संयुक्त राष्ट्रसंघीय निकायहरूले युद्धविरामपछि पनि गाजामा राहत वितरणमा संलग्न सहायताकर्मी र सर्वसाधारणमाथि भइरहेका आक्रमणले मानवीय कार्य सञ्चालन झन् जोखिमपूर्ण बन्दै गएको बताएका छन्।
 


प्रकाशित मिति: बिहीबार, असार २५, २०८३  १३:३५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
अटो उद्योग संकटले जर्मनीका युवा इन्जिनियरको रोजगारी प्रभावित
अटो उद्योग संकटले जर्मनीका युवा इन्जिनियरको रोजगारी प्रभावित आइतबार, असार २८, २०८३
अमेरिका-इरान तनाव चर्कियो, दुवै पक्षबाट आक्रमण जारी
अमेरिका-इरान तनाव चर्कियो, दुवै पक्षबाट आक्रमण जारी आइतबार, असार २८, २०८३
कतारका पूर्वराजा शेख खलिफाकाे निधन
कतारका पूर्वराजा शेख खलिफाकाे निधन आइतबार, असार २८, २०८३
आइतबार पहिलो पटक कारियामा आपतकालीन ‘हिटवेभ’काे चेतावनी
आइतबार पहिलो पटक कारियामा आपतकालीन ‘हिटवेभ’काे चेतावनी आइतबार, असार २८, २०८३
अनिश्चितकालका लागि होर्मुज बन्द,अमेरिका र इरानबीच चर्कियाे तनाव
अनिश्चितकालका लागि होर्मुज बन्द,अमेरिका र इरानबीच चर्कियाे तनाव आइतबार, असार २८, २०८३
 कालाे पट्टिसहित आएकाे अर्जेन्टिना विजयी
 कालाे पट्टिसहित आएकाे अर्जेन्टिना विजयी आइतबार, असार २८, २०८३
इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश
इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश आइतबार, असार २८, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP