Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #अमेरिका_ठगी
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #शिशिर खनाल
Search Here
विश्व
  • Home
  • विश्व
  • बेपत्ता पाकिस्तानी कार्गो विमानको भग्नावशेष फेला
बेपत्ता पाकिस्तानी कार्गो विमानको भग्नावशेष फेला
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार २५, २०८३

एजेन्सी - शारजाहबाट कराँची जाँदै गर्दा बेपत्ता भएको पाकिस्तानी कार्गो विमानको भग्नावशेष फेला परेको छ।बुधबार अरब सागरमा बेपत्ता भएको निजी कार्गो विमानको भग्नावशेष ओर्माराको तटबाट ५३ समुद्री माइल दक्षिणमा फेला परेको हो।

पाकिस्तान विमानस्थल प्राधिकरण (पीएए) ले विमानका चालक दलको खोजी जारी रहेको जनाएको छ। ।तर त्यसमा रहेका व्यक्तिहरू भने अझै फेला परेका छैनन्।खोजीमा पाकिस्तानी नौसेना र वायुसेना संलग्न छन् । पाकिस्तानी नौसेना र पाकिस्तान समुद्री सुरक्षाले समुद्रमा १२ घण्टा खोजी गरेपछि विमानको भग्नावशेष भेट्टाएका थिए।दुर्घटनामा परेको विमान बोइङ ७३७ हो र यो पाकिस्तानको कराँचीमा रहेको निजी एयरलाइन केटु एयरवेजको हो।

एयरलाइन्सले विमानमा मोहम्मद रिजवान इद्रिस (पाइलट इन कमान्ड), फैसल महमुद (प्रथम अधिकारी), मोहम्मद तौफिक खान (लोड मास्टर), आरिफ सिद्दीकी (इन्जिनियर) र मोहम्मद हमिद (इन्जिनियर) गरी चालक दलका पाँच सदस्य रहेको बताएको छ।पाकिस्तान विमानस्थल प्राधिकरणलाई मंगलबार पाकिस्तानी समयअनुसार राति ९:१८ बजे विमानको नेभिगेसन प्रणालीमा खराबी भएको सूचना प्राप्त भएको थियो। 

Hardik health

यसपछि तुरुन्तै कराँची क्षेत्र नियन्त्रण केन्द्रले विमानको निगरानी थालेको थियो। यद्यपि राति ९:२१ बजे राडारमा विमान द्रुत गतिमा ओर्लिरहेको देखाएको थियो तर यसको दिशा अचानक परिवर्तन भएको थियो।त्यसको केही समयपछि कराँचीबाट लगभग १५५ समुद्री माइल पश्चिममा विमानसँगको राडार र रेडियो सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो।


प्रकाशित मिति: बिहीबार, असार २५, २०८३  ११:२९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
आफूविरुद्ध हत्या आह्वान भएको दाबी गर्दै ट्रम्पद्वारा इरानलाई कडा चेतावनी
आफूविरुद्ध हत्या आह्वान भएको दाबी गर्दै ट्रम्पद्वारा इरानलाई कडा चेतावनी शनिबार, असार २७, २०८३
एआईबाट सिर्जित संंगीत पहिचान गर्न नयाँ लेबलिङ प्रणाली सार्वजनिक
एआईबाट सिर्जित संंगीत पहिचान गर्न नयाँ लेबलिङ प्रणाली सार्वजनिक शनिबार, असार २७, २०८३
मोदीको न्युजिल्यान्ड भ्रमण विवादबीच सुरु
मोदीको न्युजिल्यान्ड भ्रमण विवादबीच सुरु शुक्रबार, असार २६, २०८३
युद्ध-विराम प्रयासको बावजुत गाजामा इजरायली आक्रमण जारी पछिल्लो आक्रमणमा छ जनाको मृत्यु
युद्ध-विराम प्रयासको बावजुत गाजामा इजरायली आक्रमण जारी पछिल्लो आक्रमणमा छ जनाको मृत्यु शुक्रबार, असार २६, २०८३
स्पेनमा आगलागी, १२ जनाको मृत्यु
स्पेनमा आगलागी, १२ जनाको मृत्यु शुक्रबार, असार २६, २०८३
ट्रम्प हत्या योजनाबारे इजरायलको नयाँ सूचना
ट्रम्प हत्या योजनाबारे इजरायलको नयाँ सूचना शुक्रबार, असार २६, २०८३
घातक आँधीपछि चीनमा टाइफुनको खतरा
घातक आँधीपछि चीनमा टाइफुनको खतरा शुक्रबार, असार २६, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP