काराकस- भेनेजुएलामा आएको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हवजार ६४५ जना पुग्नुका साथै १२ हजार ६६६ जना घाइते भएको भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिगेजले बताएका छन् ।
अस्थायी शिविरका लागि कमान्ड सेन्टरका प्रमुख समेत रहेका रोड्रिग्जले टेलिग्राम मार्फत छ हजार ४६२ जनालाई उद्धार गरिएको र ८६ हजार ११७ परिवारले सहायता प्राप्त गरेको बताएका छन् ।
भूकम्पले ८८५ भवनहरू क्षतिग्रस्त भएको र अन्य १८९ भवनहरू ध्वस्त भएको उनले बताएका छन् । अधिकारीहरूले प्रकोपबाट प्रभावितहरूलाई समायोजन गर्न ५९ वटा अस्थायी शिविरहरू स्थापना गरेको बताइएको छ ।
भेनेजुयलामा आपतकालीन अवस्थाको सामना गर्न तीन हजार ३०५ जना अन्तर्राष्ट्रिय उद्धारकर्ता र २९ हजार ५६७ जना आपतकालीन प्रतिक्रियाकर्ता देशभर तैनाथ रहेको उनले बताएका छन् ।