Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
विश्व
  • Home
  • विश्व
  • अमेरिकी सैन्य अड्डामाथि इरानी आक्रमणको दाबी, तनाव थप चुलिने संकेत
अमेरिकी सैन्य अड्डामाथि इरानी आक्रमणको दाबी, तनाव थप चुलिने संकेत
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ २७, २०८३

एजेन्सी – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजीसी) ले अमेरिकाले होर्मुज जलडमरूमध्य क्षेत्रका इरानी बन्दरगाह र टापुहरूमा गरेको आक्रमणको प्रतिकारस्वरूप मध्यपूर्वका विभिन्न अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको दाबी गरेको छ।

बुधबार सरकारी सञ्चारमाध्यममार्फत जारी विज्ञप्तिमा आइआरजीसीले बहराइनस्थित अमेरिकी पाँचौं नौसैनिक बेडा, कुवेतको अली अल सलिम हवाई अड्डा तथा जोर्डनको अजराक हवाई अड्डामाथि ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको जनाएको छ।

आइआरजीसीका अनुसार अमेरिकी पक्षका २१ लक्ष्यलाई निशाना बनाइएको थियो। तीमध्ये चारवटा लक्ष्य पूर्ण रूपमा ध्वस्त पारिएको दाबी गरिएको छ। ध्वस्त पारिएका संरचनामध्ये जोर्डनस्थित सैन्य अड्डामा रहेको एफ–३५ लडाकु विमानको ह्याङ्गर पनि समावेश रहेको आइआरजीसीले जनाएको छ।

Hardik health

यसैबीच, इरानले आफ्नो जाम शहरको आकाशमा अमेरिकी एमक्यु–९ ड्रोन खसालिएको दाबी पनि गरेको छ।यसअघि मंगलबार अमेरिकाले आफ्नो अपाचे हेलिकोप्टर इरानले खसालेको आरोप लगाउँदै होर्मुज जलडमरूमध्य नजिकको केश्म टापु तथा इरानी तटीय बन्दरगाहहरूमा सैन्य आक्रमण गरेको थियो। आइआरजीसीका अनुसार उक्त अमेरिकी कारबाहीका कारण सिरिक शहरको दूरसञ्चार टावरमा क्षति पुगेको छ भने दुईवटा पानी ट्याङ्की नष्ट भएका छन्।

आइआरजीसीले अमेरिकाले थप सैन्य कदम चालेमा त्यसको “कडा र निर्णायक” जवाफ दिन आफ्ना सैन्य बल पूर्ण रूपमा तयार रहेको चेतावनी दिएको छ। साथै, क्षेत्रीय तनाव थप बढे त्यसको सम्पूर्ण जिम्मेवारी वाशिङ्टनले वहन गर्नुपर्ने पनि उसले उल्लेख गरेको छ।

यद्यपि, इरानको दाबीबारे अमेरिकाले तत्काल कुनै आधिकारिक प्रतिक्रिया जनाएको छैन।

 


प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३  १२:१९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
जापानमा २८ जनाको मृत्यु, उद्धार प्रयास जारी
जापानमा २८ जनाको मृत्यु, उद्धार प्रयास जारी बिहीबार, साउन १४, २०८३
ग्रिसको क्रेट टापुमा आगलागीका कारण हजारौँ विस्थापीत:अधिकारीहरु
ग्रिसको क्रेट टापुमा आगलागीका कारण हजारौँ विस्थापीत:अधिकारीहरु बिहीबार, साउन १४, २०८३
युवा आन्दोलनले मोदी सरकारलाई दबाब
युवा आन्दोलनले मोदी सरकारलाई दबाब बुधबार, साउन १३, २०८३
हसिनाको स्वदेश फर्किने घोषणा
हसिनाको स्वदेश फर्किने घोषणा बुधबार, साउन १३, २०८३
पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो
पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो मंगलबार, साउन १२, २०८३
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी मंगलबार, साउन १२, २०८३
इजरायल-लेबनान वार्ता अगस्ट ४ देखि
इजरायल-लेबनान वार्ता अगस्ट ४ देखि मंगलबार, साउन १२, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP