Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
विश्व
  • Home
  • विश्व
  • युद्धविरामको बावजुत इजरायली सेनाले लेबनानमा हेजबुल्लाह विरुद्ध अपे्रसन जारी राख्नेछ : रक्षामन्त्री काट्ज
युद्धविरामको बावजुत इजरायली सेनाले लेबनानमा हेजबुल्लाह विरुद्ध अपे्रसन जारी राख्नेछ : रक्षामन्त्री काट्ज
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २६, २०८३

तेलअवीव- इजरायली रक्षामन्त्री इजरायल काट्जले युद्धविरामको बावजुत इजरायली सेजनाले लेबनानमा हेजबुल्लाह विरुद्ध सैन्य कारबाही जारी राख्ने उल्लेख गर्दै र इजरायली क्षेत्रमा कुनै आक्रमण गरेमा बेरुतमा आक्रमण गर्ने चेतावनी दिएको टाइम्स अफ इजरायलले जनाएको छ ।  

टाइम्स अफ इजरायलका अनुसार काट्जले पछिल्लो क्षेत्रीय तनाव बीच जारी इरानी चेतावनीलाई पनि अस्वीकार गरेका छन् । इजरायलले इरानको धम्कीलाई अस्वीकार गरेको जनाँउदै इजरायलमाथि आक्रमण गर्ने प्रयास गरेमा  कडा प्रतिक्रीयाको सामना गर्नुपर्ने काट्जले बताएका छन् । 
यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायलले इरानमा आफ्नो आक्रमण रोकेको  बताए। इजरायल र इरानले एक अर्का माथि आक्रमण गरे पछि सार्वजनिक टिप्पणी गर्दै नेतान्याहूले तेहरानले इजरायली क्षेत्रम आक्रमणहरू बन्द गरे पछि लडाइँ रोकिएको बताए।  

तस्निम समाचार एजेन्सीका अनुसार इरानी सेनाले लेबनानको समर्थन र इजरायली सैन्य कारबाहीको जवाफमा आक्रमण गरेको बताएको छ । इरानीे सशस्त्र बलले लेबनानका  जनताको समर्थनमा इजरायललाई प्रतिक्रिया दिएको  इरानी सेनाले  विज्ञप्ति जारी गर्द जनाएको छ । 

Hardik health

यद्यपि तेहरानले इजरायलले आफ्नो कारबाही जारी राख्यो भने सैन्य कारबाही पुनः सुरु गर्ने तयारी भएको जनाएको छ ।  विज्ञप्तिमा लेबनानमा, इजरायली सेना हेजबुल्लाहका स्थानहरू विरुद्ध सक्रिय रहेको उल्लेख गर्दै यदि आक्रमण जारी रहेमा पहिले भन्दा कडा र दमनकारी उपायहरू अगाडि आउने बताइएको छ ।

इरानी राष्ट्रपति मसूद पेजेस्कियनले तेहरान आफ्नो राष्ट्रिय हितको रक्षा गर्न र कूटनीतिक संलग्नता दुवैमा प्रतिबद्ध रहेको जोड दिँदै खतराको सामना गर्न पछि नहट्ने र वार्ताको लागि ढोका खुला राख्ने बताउनु भएको छ । सामाजिक  सञ्जाल एक्समा इरानी राष्ट्रपतिले सैन्य तयारी र कूटनीति राष्ट्रिय शक्तिको पूरक स्तम्भ भएको कुरामा जोड दिँदै तेहरानले  गरेको सुझावलाई अस्वीकार गरे ।  उनले कूटनीति र रक्षा राष्ट्रिय शक्तिका दुई अङ्ग  भएको उल्लेख गर्दै मैदान र वार्ताको दुवैलाई आत्मसाथ गरेको बताएका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेल अवीवले तेहरानमा आक्रमण गरेपछि दुई पक्ष बीच तीव्र आक्रमण र प्रतिआक्रमण सहितको शत्रुता बढेपछि इरान र इजरायलमा  “तत्काल युद्धविराम“ लागू गर्न खोजिरेहेको बताइएको छ ।द्वन्द्वको पूर्ण समाधानका लागि शान्ति सम्झौतामा अन्तिम चरणको वार्ता भइरहेको ट्रम्पले बताएका छन् । उनले सम्झौता दु्रत गतिमा  अघि बढिरहेको उल्लेख गर्दै सम्झौता नभए सम्म इरान माथि वासिङ्टनको अवरोध जारी रहने उल्लेख गरेका छन् । 


प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३  १२:०३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
जापानमा २८ जनाको मृत्यु, उद्धार प्रयास जारी
जापानमा २८ जनाको मृत्यु, उद्धार प्रयास जारी बिहीबार, साउन १४, २०८३
ग्रिसको क्रेट टापुमा आगलागीका कारण हजारौँ विस्थापीत:अधिकारीहरु
ग्रिसको क्रेट टापुमा आगलागीका कारण हजारौँ विस्थापीत:अधिकारीहरु बिहीबार, साउन १४, २०८३
युवा आन्दोलनले मोदी सरकारलाई दबाब
युवा आन्दोलनले मोदी सरकारलाई दबाब बुधबार, साउन १३, २०८३
हसिनाको स्वदेश फर्किने घोषणा
हसिनाको स्वदेश फर्किने घोषणा बुधबार, साउन १३, २०८३
पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो
पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो मंगलबार, साउन १२, २०८३
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी मंगलबार, साउन १२, २०८३
इजरायल-लेबनान वार्ता अगस्ट ४ देखि
इजरायल-लेबनान वार्ता अगस्ट ४ देखि मंगलबार, साउन १२, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP