Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बागमती_प्रदेशसभा
  • #सिसिटिभी
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
  • #लुम्बिनी_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • मगर संघको केन्द्रीय अध्यक्षमा रक्षबहादुर रैका मगर निर्वाचित
मगर संघको केन्द्रीय अध्यक्षमा रक्षबहादुर रैका मगर निर्वाचित
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ १२, २०८३

काठमाडाैं - नेपाल मगर संघको केन्द्रीय अध्यक्षमा रक्षबहादुर रैकामगर निर्वाचित भएका छन्। काठमाडौंमा सोमबार सम्पन्न मगर संघ केन्द्रीय कार्यसमितिको १३औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा चार उम्मेदवारलाई पराजित गर्दै रक्षबहादुर १९६ मतसहित अध्यक्ष निर्वाचित भएका हुन्।

महाधिवेशनमा सहभागी ५९८ प्रतिनिधिमध्ये निर्वाचनमा ५७५ जना सहभागी भएका थिए। निर्वाचित अध्यक्ष रक्षबहादुरका निकटतम प्रतिस्पर्धी धनबहादुर पुनमगरले १३३ मत प्राप्त गरेका निर्वाचन मण्डलले जानकारी दिएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजित महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा टेकबहादुर नाम्जाली मगरलाई निर्विरोध चयन गरेको छ। समितिको उपाध्यक्षतर्फ महिलामा सीता रानामगर, खुलामा कविराज मगर र तेजबहादुर आलेमगर, सांस्कृतिकतर्फ दीपसागर मगर, मगर ढुटतर्फ हर्क आलेमगर, मगर खामतर्फ जीवनप्रवेश रोकायमगर र मगर काइकेतर्फ भीम मगर निर्वाचित भएका छन्।

Hardik health

महासचिवमा होमराज खपाङ्गी मगर, उपमहासचिव महिलातर्फ मञ्जु थापामगर, उपमहासचिव खुलामा सिद्धान्त जर्घामगर, खगेन्द्र पुनमगर र हिरूसरा रानामगर निर्वाचित भएका छन्। सचिवमा विष्णुबहादुर रानामगर, झबीन्द्र थापामगर र तारामाया थापामगर निर्वाचित भएका जनाइएको छ।

संघको कोषाध्यक्षमा पूर्ण रानामगर र सह-कोषाध्यक्षमा गायत्री मगर निर्वाचित भएका निर्वाचन मण्डलका सदस्य अधिवक्ता मनोज घर्तीमगरले जानकारी दिए। महाधिवेशनबाट लेखा संयोजकमा योवनकुमार रानामगर र निर्वाचन समिति संयोजकमा धर्मबहादुर घर्तीमगर निर्वाचित भएका छन्।

यसैगरी, सदस्यहरूमा जुनु पुनमगर, गिरमान गाहामगर, रमेश पुनमगर, इन्द्र सारूमगर, रमेश थापामगर, महेश रानामगर, तारा रैकामगर र लक्ष्मी मगर निर्वाचित भएका छन्।


प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३  १०:४५
#रक्षबहादुर_रैका_मगर #नेपाल_मगर_संघ
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बौद्धनाथ क्षेत्रको अभिलेख सुरक्षित राख्न निर्देशन
बौद्धनाथ क्षेत्रको अभिलेख सुरक्षित राख्न निर्देशन मंगलबार, जेठ १२, २०८३
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची मंगलबार, जेठ १२, २०८३
मंगलबारकाे प्रतिनिधि सभा बैठक
मंगलबारकाे प्रतिनिधि सभा बैठक मंगलबार, जेठ १२, २०८३
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश मंगलबार, जेठ १२, २०८३
परराष्ट्रमन्त्रीको भ्रमण रद्द भएपछि रवि आफैं भारत जाँदै
परराष्ट्रमन्त्रीको भ्रमण रद्द भएपछि रवि आफैं भारत जाँदै मंगलबार, जेठ १२, २०८३
प्रधानमन्त्री शाहले इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर्दै
प्रधानमन्त्री शाहले इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर्दै मंगलबार, जेठ १२, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP