काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) काे अध्यक्षता मन्त्रिपरिषद बैठक बस्दैछ । बैठक मंगलबार अपरान्ह ४ः०० बजे बस्ने भएकाे हाे ।
सिंहदरबारमा बैठक बस्ने भएको प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ । बैठकमा समसामयिक विषय र सरकारको काम कारबाही तथा अन्य विषयमा छलफल हुने बताइएको छ ।