Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सार्वजनिक बिदा
  • #भाषा_दिवस
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #चन्द्र प्रसाद ढकाल
  • #वार्षिक_साधारणसभा
  • ##FNCCI
  • #टोखा_नगरपालिका
  • #सिसिटिभी
  • #डा.दिलीप शर्मा
Search Here
विश्व
  • Home
  • विश्व
  • अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख २७, २०८३

न्यूयोर्क- अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा विस्फोटमा कम्तीमा ११ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूले उक्त जानकारी दिएका हुन् ।

बिस्केन खाडी क्षेत्रमा रहेको हलओभर स्यान्डबार नजिक यात्रु बोकेको एक चार्टर डुङ्गामा अचानक विस्फोट भएको हो । फ्लोरिडा वन्यजन्तु तथा जलस्रोत संरक्षण आयोगकी प्रवक्ता मेलिसा ब्रेभिकका अनुसार विस्फोट डुङ्गामै भएको थियो ।

मियामी–डेड अग्नि उद्धार विभागले दिउँसो १२ बजेर ४८ मिनेटमा ‘सम्भावित डुंगा विस्फोट’ भएको सूचना प्राप्त गरेको जनाएको छ । घटनास्थल मियामी बीच नजिकको लोकप्रिय पर्यटकीय क्षेत्र रहेको बताइएको छ । उद्धार टोली घटनास्थलमा पुग्दा धेरै घाइतेहरूलाई तत्काल उपचार आवश्यक परेको थियो ।

Hardik health

घाइतेहरूलाई नजिकका अस्पतालहरूमा उपचारका लागि पठाइएको अधिकारीहरूले बताएका छन् । विस्फोटको कारण हालसम्म खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान जारी रहेको जनाइएको छ ।


प्रकाशित मिति: आइतबार, वैशाख २७, २०८३  ११:३५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
भारतको तमिलनाडु राज्यमा  टीभीके पार्टीका   विजयले  लिए मुख्यमन्त्रीको शपथ 
भारतको तमिलनाडु राज्यमा  टीभीके पार्टीका   विजयले  लिए मुख्यमन्त्रीको शपथ  आइतबार, वैशाख २७, २०८३
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह आइतबार, वैशाख २७, २०८३
विश्व तापक्रम वृद्धि तीव्र बन्दै, समुद्री सतह लगातार बढ्दै
विश्व तापक्रम वृद्धि तीव्र बन्दै, समुद्री सतह लगातार बढ्दै शनिबार, वैशाख २६, २०८३
डुंगा आक्रमणमा दुई जनाको मृत्यु:  अमेरिकी सेना
डुंगा आक्रमणमा दुई जनाको मृत्यु:  अमेरिकी सेना शनिबार, वैशाख २६, २०८३
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, तीन जनाको मृत्यु
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, तीन जनाको मृत्यु शनिबार, वैशाख २६, २०८३
कंगाेको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो
कंगाेको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो शनिबार, वैशाख २६, २०८३
लोकप्रिय
  • Week
  • Month
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
शिक्षा क्षेत्रका वर्तमान चुनौती र समाधानका उपायहरु
शिक्षा क्षेत्रका वर्तमान चुनौती र समाधानका उपायहरु
एमालेमा डिजिटल सदस्यता प्रणाली लागू
एमालेमा डिजिटल सदस्यता प्रणाली लागू
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै
वैशाख २४ गते सार्वजनिक बिदा
वैशाख २४ गते सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
सल्यानको  घुईयाबारीमा उच्च शिक्षाकाे पहुँच  नहुँदा विद्यार्थी अन्योल
सल्यानको घुईयाबारीमा उच्च शिक्षाकाे पहुँच नहुँदा विद्यार्थी अन्योल
निफकाे २६औँ वार्षिकोत्सवकाे अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
निफकाे २६औँ वार्षिकोत्सवकाे अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
खोटाङ जिल्लामा विकास बजेट समावेश गराउन रास्वापा मन्त्रालयको ध्यानाकर्षण
खोटाङ जिल्लामा विकास बजेट समावेश गराउन रास्वापा मन्त्रालयको ध्यानाकर्षण
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP