Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
विश्व
  • Home
  • विश्व
  • साउदी अरबद्वारा ‘शम्स’ उपग्रह सफल प्रक्षेपण, अन्तरिक्ष क्षेत्रमा नयाँ उपलब्धि
साउदी अरबद्वारा ‘शम्स’ उपग्रह सफल प्रक्षेपण, अन्तरिक्ष क्षेत्रमा नयाँ उपलब्धि
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत २२, २०८२

सिन्ह्वा- साउदी अरबले शनिबार ‘शम्स’ नामक उपग्रह सफलतापूर्वक प्रक्षेपण गर्दै अन्तरिक्ष क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । साउदी प्रेस एजेन्सीका अनुसार उक्त उपग्रह अन्तरिक्ष प्रक्षेपण प्रणालीमार्फत आर्टेमिस-२ अभियान अन्तर्गत अन्तरिक्षमा पठाइएको हो ।

स सफलतासँगै साउदी अरब आर्टेमिस कार्यक्रम अन्तर्गतको अभियानमा सहभागी हुने पहिलो अरब राष्ट्र बनेको छ, जसलाई अन्तरिक्ष क्षेत्रमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ । आर्टेमिस-२ अभियान अन्तरिक्ष अनुसन्धान र प्रविधि विकासलाई तीव्र बनाउने उद्देश्यसहित सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय सहकार्य कार्यक्रमको दोस्रो चरण हो । यस अभियानमार्फत विभिन्न देशहरूले संयुक्त रूपमा नयाँ प्रविधि विकास, वैज्ञानिक अनुसन्धान र अन्तरिक्ष अन्वेषणमा सहकार्य गरिरहेका छन् ।

‘शम्स’ उपग्रह पृथ्वीभन्दा करिब ५०० किलोमिटरदेखि ७० हजार किलोमिटरसम्मको उचाइमा फैलिएको दीर्घवृत्ताकार कक्षमा सञ्चालन हुनेछ । यस्तो कक्षले उपग्रहलाई पृथ्वी वरपर व्यापक क्षेत्र समेट्ने क्षमता दिन्छ, जसले सौर्य गतिविधि र विकिरणको विस्तृत रूपमा निगरानी गर्न सहज बनाउँछ ।

Hardik health

उक्त उपग्रहबाट प्राप्त हुने तथ्यांकले अन्तरिक्ष मौसमसम्बन्धी अनुसन्धानमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । यसले सौर्य गतिविधिबाट उत्पन्न हुने प्रभावहरू-जस्तै सञ्चार प्रणाली, उपग्रह सञ्चालन तथा विद्युतीय संरचनामा पर्ने असर-सम्बन्धी अध्ययनलाई अझ प्रभावकारी बनाउनेछ । यस प्रक्षेपणले साउदी अरबको अन्तरिक्ष क्षेत्र विकास गर्ने दीर्घकालीन रणनीति पनि झल्काउँछ । देशले प्रविधिमा नवप्रवर्तन प्रोत्साहन गर्ने, दक्ष जनशक्ति उत्पादन गर्ने र अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्ने लक्ष्य राखेको बताइएको छ ।

विशेषज्ञहरूका अनुसार ‘शम्स’ उपग्रहले साउदी अरबलाई अन्तरिक्ष विज्ञान तथा अनुसन्धानमा नयाँ उचाइमा पु¥याउने मात्र नभई विश्वव्यापी वैज्ञानिक सहकार्यमा पनि थप सशक्त भूमिका खेल्न मद्दत गर्नेछ ।
 


प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  ११:५९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित
द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित आइतबार, चैत २२, २०८२
माल्दिभ्समा मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव
माल्दिभ्समा मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव आइतबार, चैत २२, २०८२
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो आइतबार, चैत २२, २०८२
पाकिस्तानमा भएको विस्फोटमा पाँच जनाको मृत्यु : प्रहरी
पाकिस्तानमा भएको विस्फोटमा पाँच जनाको मृत्यु : प्रहरी शुक्रबार, चैत २०, २०८२
म्यान्मामा सैनिक शासनको निरन्तरता
म्यान्मामा सैनिक शासनको निरन्तरता शुक्रबार, चैत २०, २०८२
इरान अझै आक्रमण गर्न सक्षम रहेकाे एक अमेरिकी प्रतिवेदन
इरान अझै आक्रमण गर्न सक्षम रहेकाे एक अमेरिकी प्रतिवेदन शुक्रबार, चैत २०, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP