Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
समाचार
  • Home
  • समाचार
  • विश्व बोर्ड अफ डाइरेक्टर्समा नाट्टाका अध्यक्ष कुमारमणि थपलिया नियुक्त
विश्व बोर्ड अफ डाइरेक्टर्समा नाट्टाका अध्यक्ष कुमारमणि थपलिया नियुक्त
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत १८, २०८२

काठमाडौं -  नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा- NATTA)का अध्यक्ष कुमारमणि थपलिया UFTAA को विश्व बोर्ड अफ डाइरेक्टर्समा नियुक्त भएका छन् । नाट्टाका अध्यक्ष कुमारमणि थपलिया संयुक्त फेडेरेसन अफ ट्राभल एजेन्ट्स एसोसिएसन (उफ्टा- UFTAA) को विश्वव्यापी बोर्ड अफ डाइरेक्टर्समा औपचारिक रूपमा मनोनयन भई नियुक्त भएका हुन्।

नेपालको पर्यटन क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल भएको घोषणा नाट्टाले गरेको छ। उफ्टाको नयाँ कार्यसमितिको संरचना २०२५-२६ को वार्षिक साधारणसभामा अन्तिम रूप दिइएको हो। उफ्टाका अध्यक्ष सुनिल कुमार आर. को अध्यक्षतामा सम्पन्न उक्त सभामा विभिन्न महादेशका पर्यटन क्षेत्रका प्रतिष्ठित नेतृत्व र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यो प्रतिष्ठित अन्तर्राष्ट्रिय बोर्डमा निर्देशक पद हासिल गर्नु नेपालका लागि ठूलो उपलब्धि मानिएको छ। यसले NATTA को आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्नुका साथै नेपालको पर्यटन उद्योगको बढ्दो विश्वव्यापी पहिचानलाई पनि झल्काउँछ।

Hardik health

नाट्टा अध्यक्ष थपलियाले भने, “यस नियुक्तिले हामीलाई विश्व पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अवसर प्रदान गरेको छ र नेपालका अद्वितीय सम्भावनालाई विश्वसामु प्रस्तुत गर्ने बाटो खुलेको छ।” १२ सदस्यीय बोर्डमा थपलियासहित पाँच जना नयाँ निर्देशक नियुक्त भएका छन्।

उफ्टा  सन् १९६६ मा स्थापना भएको विश्वव्यापी ट्राभल एजेन्टहरूको अग्रणी संस्था हो, जसको मुख्यालय मोनाकोमा रहेको छ। यसले ट्राभल उद्योगका अधिकार संरक्षण, जटिल चुनौतीहरूको समाधान तथा अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धनमा काम गर्दै आएको छ।

सन् १९६६ मा स्थापना भएको नाट्टा नेपालको अग्रणी संस्था हो । नाट्टाले ८०० भन्दा बढी ट्राभल एजेन्ट र टुर अपरेटरहरूको प्रतिनिधित्व गर्दछ। यसले पर्यटन व्यवसायको व्यवस्थित विकास, पेशाकर्मीहरूको हित संरक्षण तथा यात्रुहरूको सुरक्षामा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। उफ्टाको दीर्घकालीन सदस्यका रूपमा नाट्टाले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै आएको छ।


 


प्रकाशित मिति: बुधबार, चैत १८, २०८२  १२:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्मा दर्ता मंगलबार, जेठ १२, २०८३
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की
बजेटमा उत्पादन, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री कार्की मंगलबार, जेठ १२, २०८३
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर मंगलबार, जेठ १२, २०८३
कुटपिटबाट महिलाको निधन
कुटपिटबाट महिलाको निधन मंगलबार, जेठ १२, २०८३
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत
गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत मंगलबार, जेठ १२, २०८३
महालेखापरीक्षकको प्रतिवेदनः  अलपत्र  झोलुंगे  पुल ४९ वटा
महालेखापरीक्षकको प्रतिवेदनः अलपत्र झोलुंगे पुल ४९ वटा मंगलबार, जेठ १२, २०८३
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित मंगलबार, जेठ १२, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP