Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
विश्व
  • Home
  • विश्व
  • मिन आङ ह्लाइङ राष्ट्रपति बन्ने मार्गमा
मिन आङ ह्लाइङ राष्ट्रपति बन्ने मार्गमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत १७, २०८२

एएफपी- म्यान्माको सैनिक शासन थप मजबुत हुने सङ्केत देखिँदै गएको छ । यहाँ जुन्ता प्रमुख मिन आङ ह्लाइङ तल्लो सदनबाट उपराष्ट्रपति निर्वाचित भएसँगै राष्ट्रपति बन्ने प्रक्रियातर्फ निर्णायक रूपमा अघि बढेका छन् ।

मङ्गलबार सम्पन्न मतदानमा तल्लो सदनले उनलाई २६० मध्ये २४७ मतसहित उपराष्ट्रपति घोषणा गरेको संसद् अधिकारीहरूले जनाएका छन् । तल्लो सदनका अध्यक्ष खिन यीका अनुसार निर्वाचित सांसदहरूले उनलाई औपचारिक रूपमा उपराष्ट्रपति चयन गरेका हुन्, जसले आगामी शक्ति संरचनाको दिशा स्पष्ट पार्छ ।

यस हप्ताभित्र तीन जना उपराष्ट्रपति चयन गरिने कार्यक्रम रहेको छ । तीमध्ये एकजनालाई संसद्व्यापी मतदानमार्फत राष्ट्रपति बनाइने संवैधानिक प्रावधान छ, जसमा मिन आङ ह्लाइङ अग्रणी दाबेदारका रूपमा उभिएका विश्लेषकहरूको भनाइ छ । सन् २०२१ मा आङ सान सु की नेतृत्वको निर्वाचित सरकारलाई अपदस्थ गर्दै सत्ता हातमा लिएका उनले त्यसयता मुलुकमा कडा सैनिक शासन चलाउँदै आएका छन् । सो कदमपछि म्यान्मा गम्भीर द्वन्द्व र अस्थिरतामा फसेको थियो, जसको प्रभाव अझै कायम छ ।

Hardik health

पछिल्ला पाँच वर्षमा उहाँको नेतृत्वमा सञ्चालन भएको शासन प्रणालीलाई अन्तर्राष्ट्रिय समुदायले व्यापक रूपमा आलोचना गर्दै आएको छ । हालै सम्पन्न अत्यधिक नियन्त्रणयुक्त चुनावमा विरोध तथा आलोचनालाई अपराध घोषणा गरिएको थियो, जसले सैन्य समर्थित दलहरूलाई सहज जित दिलाएको बताइएको छ ।

प्रजातन्त्र समर्थक समूहहरूले नयाँ बन्ने सरकार सेनाको प्रत्यक्ष प्रभावमा रहने चेतावनी दिँदै आएका छन् । म्यान्माको स्वतन्त्रतापछि लामो समयसम्म सैन्य नियन्त्रणमै रहेको इतिहासलाई दृष्टिगत गर्दा यस्तो आशङ्का अझ बलियो देखिन्छ । हालै सशस्त्र बलको कमान्डर-इन-चिफ पदबाट राजीनामा दिएपछि तल्लो सदनले उनलाई उपराष्ट्रपति पदका लागि मनोनयन गरेको थियो । यही प्रक्रियाले उनको राष्ट्रपति बन्ने सम्भावनालाई अझ प्रबल बनाएको विश्लेषकहरू बताउँछन् ।
 


प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  १२:४७
प्रतिक्रिया दिनुहोस्
थप विश्व
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ मंगलबार, चैत १७, २०८२
इरान द्वन्द्वको अवरोधबीच ऊर्जा बजार स्थिर गर्न आवश्यक उपाय अबलम्बन गर्न तयार जी-७
इरान द्वन्द्वको अवरोधबीच ऊर्जा बजार स्थिर गर्न आवश्यक उपाय अबलम्बन गर्न तयार जी-७ मंगलबार, चैत १७, २०८२
माओवादी विद्रोहमाथि भारतले विजय गरेको गृहमन्त्रीको घोषणा
माओवादी विद्रोहमाथि भारतले विजय गरेको गृहमन्त्रीको घोषणा मंगलबार, चैत १७, २०८२
भानुआटुमा शक्तिशाली भूकम्प
भानुआटुमा शक्तिशाली भूकम्प सोमबार, चैत १६, २०८२
मध्यपूर्वमा तनाव चर्किँदै, समुद्री ढुवानीमा अवरोधको डर
मध्यपूर्वमा तनाव चर्किँदै, समुद्री ढुवानीमा अवरोधको डर सोमबार, चैत १६, २०८२
चीनमा गम्भीर मौसम चेतावनी जारी
चीनमा गम्भीर मौसम चेतावनी जारी सोमबार, चैत १६, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP