Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #विश्व क्षयरोग दिवस
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
विश्व
  • Home
  • विश्व
  • लाल सागरमा आप्रवासीको मृत्यु रेकर्ड स्तरमा
लाल सागरमा आप्रवासीको मृत्यु रेकर्ड स्तरमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत ११, २०८२

एएफपी- पूर्वी अफ्रिकाबाट अरब प्रायद्वीपतर्फ जाने ‘पूर्वी मार्ग’ मा सन् २०२५ मा ९२२ आप्रवासी मृत्यु वा बेपत्ता भएका छन् । यो अहिलेसम्मकै सबैभन्दा घातक वर्ष भएको संयुक्त राष्ट्र आप्रवासन एजेन्सी (आइओएम) ले बुधबार जनाएको हाे ।

इथियोपिया, सोमालिया र छिमेकी देशहरूबाट लाखौँ आप्रवासीहरू प्रत्येक वर्ष लाल सागर पार गर्दै धनी खाडी देशहरूमा मजदुर वा घरेलु कामदारका रूपमा रोजगारी खोज्ने गर्छन् । अत्यधिक जोखिमपूर्ण मार्ग र युद्धग्रस्त यमनमा प्रवेशका कारण सन् २०२५ मा मृत्युदर दोब्बर पुगेको रिपोर्ट गरिएको छ ।

जिबुटीस्थित आइओएमका मिसन प्रमुख तान्जा प्यासिफिकोले एएफपीसँग भन्नुभयो, “सन् २०२५ पूर्वी आप्रवासन मार्गमा रेकर्ड गरिएको सबैभन्दा घातक वर्ष थियो । नौ सय २२ जनाको मृत्यु वा बेपत्ता-अघिल्लो वर्षको तुलनामा दोब्बर ।” अधिकांश पीडितहरू इथियोपियाका रहेका छन् । इथियोपियाको जनसङ्ख्या १३ करोडभन्दा बढी छ र यो देश गहिरो गरिबी तथा आन्तरिक द्वन्द्वबाट प्रभावित छ । प्यासिफिकोले भने, “आइओएम जिबुटी सरकारसँग मिलेर सुरक्षित र सम्मानजनक आप्रवासन मार्ग प्रवर्द्धन गर्न पूर्ण प्रतिबद्ध छ, ताकि थप त्रासदी रोक्न सकियोस् ।”

Hardik health

धेरै आप्रवासी लाल सागर पार गरी यमनमा फस्ने गरेका छन् । यमन लगभग एक दशकदेखि गृहयुद्धमा फसेको छ । केहीले जोखिमपूर्ण परिस्थितिका कारण फर्किन पनि रोजेका छन् । आइओएमले भविष्यमा इथियोपियाको द्रुत आर्थिक वृद्धिले आप्रवासनमा केही कमी ल्याउन सक्ने देखाएको छ । सन् २०२६ मा इथियोपियाको आर्थिक वृद्धि करिब १० प्रतिशत अनुमान गरिएको छ, यद्यपि उच्च मुद्रास्फीतिले चुनौती थपेको छ ।संयुक्त राष्ट्रसङ्घको चेतावनी अनुसार, आप्रवासीहरूको सुरक्षा सुनिश्चित गर्न तत्काल उपायहरू आवश्यक छन् र लाल सागर मार्ग अझै जोखिमपूर्ण रहने बताइएको छ ।
 


प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  १६:१८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
इजरायलद्वारा तेहरानका दुई सैनिक क्षेप्यास्त्र उत्पादन स्थलमा आक्रमण
इजरायलद्वारा तेहरानका दुई सैनिक क्षेप्यास्त्र उत्पादन स्थलमा आक्रमण बुधबार, चैत ११, २०८२
दक्षिणी लेबनानमा इजरायली आक्रमण, छ जनाको मृत्यु, ३४ घाइते
दक्षिणी लेबनानमा इजरायली आक्रमण, छ जनाको मृत्यु, ३४ घाइते बुधबार, चैत ११, २०८२
इजरायली आक्रमणका कारण लेबनानबाट सिरियामा लाखौँ मानिसहरु स्थानान्त्रण : आइओएम
इजरायली आक्रमणका कारण लेबनानबाट सिरियामा लाखौँ मानिसहरु स्थानान्त्रण : आइओएम बुधबार, चैत ११, २०८२
अमेरिकी प्रस्ताव इरानसम्म पुगेको दाबी
अमेरिकी प्रस्ताव इरानसम्म पुगेको दाबी बुधबार, चैत ११, २०८२
दोस्रो विश्वयुद्धपछि सबैभन्दा हिंसात्मक चरणमा विश्वः संयुक्त राष्ट्र
दोस्रो विश्वयुद्धपछि सबैभन्दा हिंसात्मक चरणमा विश्वः संयुक्त राष्ट्र बुधबार, चैत ११, २०८२
तेल भण्डार थप खोल्न जापानको आग्रह
तेल भण्डार थप खोल्न जापानको आग्रह बुधबार, चैत ११, २०८२
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
युद्धबीच खाडीमा श्रमिकको माग 
युद्धबीच खाडीमा श्रमिकको माग 
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP