Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
प्रवास
  • Home
  • प्रवास
  • माडी नगरपालिका बाहेक सबै स्थानीय तहमा निषेधाज्ञा
माडी नगरपालिका बाहेक सबै स्थानीय तहमा निषेधाज्ञा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ २, २०७७
Madi
Hardik health
चितवन–कोरोना भाइरसको जोखिमलाई न्यूनिकरण गर्न चितवन प्रहरीले सिमा चेकजाँचलाई तीव्र पारेको हो । जिल्लाको मतहतका सबै युनिटमा गरेर झण्डै ६ बढी प्रहरी परिचालन गरेको चितवनका प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङले जानकारी दिए । शुक्रबारबाट भरतपुर महानगरले निषेधाज्ञा सुरु गरेपनि ईच्छाकामना गाँउपालिकासहित रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकाले भने शनिबार रातिदेखि लागु हुने गरि निषेधाज्ञा घोषण गरेका थिए । स्मार्ट निषेधाज्ञा भएको भन्दै एसपी गुरुङले कोरोना महामारीविरुद्धको लडाइँको अग्रमोर्चामा नेपाल प्रहरी खटिएको भन्दै चितवनमा जोखिम कम गर्न चौबीसघण्टे ‘ड्युटी र अन द स्पट कार्वाही समेत लागु गरेको समेत बताए । उच्च जोखिम बढेसँगै थप संक्रमण फैलनबाट रोक्न चेकजाँच र अनुगमनमा कडाइ गरेका छौँ एसपी गुरुङले भने, ‘उत्तर सिमा पर्ने ईच्छाकामना, पश्चिम नाका भरतपुर महानगर नारायणी पुल र पूर्वी नाकाको राप्ती नगरको लोथरमा विशेष सुरक्षा मापदण्ड पालनामा कडाइ गर्न अनुगमन टोलीलाई थप सक्रिय परेका छौँ ।’ एसपी गुरुङले जोखिम न्यूनिकरणका लागि सचेतना अभियानसँगै निषेधाज्ञा तोड्ने नियन्त्रणमा लिई कार्वाही गर्न चितवन प्रहरी सफल भएको बताए । एसपी गुरुङ आफै फिलडमा उत्रिएर पुलचोक, मुग्लिन, आँपटारी, शहिदचोक, लायन्सचोक, वीरेन्द्र क्याम्पस, हाकिमचोक, गोन्द्राङ, टिकौली, टाँडी बजार, खैरहनी पसौ बजार, भण्डारा, लोथर र गीतानगर, चनौली लगायतका ठाँउमा विशेष टोली खटाएका छन् । यस्तै सुरक्षालाई थप मजबुत बनाउन तीनै तहका नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी चोक सडकमा एसपी गुरुगं समन्वय गदै उतारेका छन् । १४ लाख बढी राजश्व संकलन यसैबीच मास्कको प्रयोग नगरी हिँड्ने १२ सय जना बढीलाई नियन्त्रणमा लिई छाडिएको छ । लकडाउनको समयमा मात्रै ११ लाख ८० हजार रूपैयाँ र निषेधाज्ञा लागु गरेपछि ३ लाख रूपैयाँ बढी राजश्व समेत संकनल भएको एसपी गुरुङले बताए । प्रहरीले निषेधाज्ञाको सामाजिक दुरि कायम नगरेको भन्दै जरिवान ५०० र माक्स प्रयोग नगर्नेलाई १ सय रूपैयाँ जरिवान अन द स्पट गराउँदै आएको छ । २५ सय सवारीसाधन फिर्ता यस्तै चितवन हँुदै अन्य जिल्ला तथा राजधानी प्रवेश गर्न खोज्ने सवारी साधनलाई प्रवेश विन्दु मै फर्काइएको छ । बिना अनुमति चितवनमा प्रवेश गर्न खोज्नेलाई प्रवेश नाकावाटै फिर्ता पठाइएको चितवन प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार निषेधाज्ञाकै क्रममा पुल्चोक नाकाबाट मात्रै साईकल, मोटरसाईकल, सानो र ठुलो सवारी गरि १५ सवारी साधन र लोथर नाकाबाट १ हजार सवारी साधन फिर्ता फिर्ता पठाइएको बताए । त्यस्तै आँपटारीबाट १ हजार जनालाई आधादेखि १ घण्टा होल्ड गरि फर्ता पठाईएको उनले बताए । कोरोना नियन्त्रणमा नागरिक स्वयं सचेत नभई राज्यको तर्फवाट मात्र गरिएको प्रयासवाट संक्रमण नियन्त्रण र न्यूनिकरणको काम प्रभावकारी नहुने भएकोले आम नागरिकलाई प्रकोप नियन्त्रणमा सहयोग गर्न समेत चितवनका सबै स्थानिय तहले आग्रह पनि गरेको छन् । चितवनमा कोरोना नियन्त्रण र निषेधाज्ञा सफल पार्न ८ वटा मोबाइल गस्ती गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले दुई दिनमा गरि चितवनका विभिन्न नाकाको यात्रु तथा चालक कार्वाहीसगैँ सचेतना दिने र सम्झाइ बुझाइ छाडेको जानकारी दिए । यस्तै चितवनमा नेपाली सेनाको कालिबहादुर गणका झण्डै १ सय ५० जना बढी सेना र सशस्त्र प्रहरीको गढीमाई बाहिनी अन्र्तगत चितवनमा शसस्त्र प्रहरी बलका २ सय जना परिचालित समेत समन्वय गरि परिचान भएको चितवन प्रहरीले जनाएको छ ।  
प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७  ०६:१६
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने
दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने सोमबार, कात्तिक १७, २०८२
जुम्लाबाट साढे चार हजार मेट्रिकटन स्याउ बिक्री
जुम्लाबाट साढे चार हजार मेट्रिकटन स्याउ बिक्री सोमबार, असोज २७, २०८२
बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन
बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन सोमबार, असोज २७, २०८२
तेइस अर्ब २२ करोड बराबरको बीमा दाबी, एक अर्ब ५८ करोड भुक्तानी
तेइस अर्ब २२ करोड बराबरको बीमा दाबी, एक अर्ब ५८ करोड भुक्तानी आइतबार, असोज २६, २०८२
वीरगञ्ज भन्सार : पेट्रोलियम पदार्थबाट रु ११ अर्ब १८ करोड राजश्व संकलन
वीरगञ्ज भन्सार : पेट्रोलियम पदार्थबाट रु ११ अर्ब १८ करोड राजश्व संकलन आइतबार, असोज २६, २०८२
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
शिक्षण पेशा छोडेर तरकारी खेती, वार्षिक पाँच लाख आम्दानी
शिक्षण पेशा छोडेर तरकारी खेती, वार्षिक पाँच लाख आम्दानी बिहीबार, असोज ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP