Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
विश्व
  • Home
  • विश्व
  • इरान-इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार
इरान-इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत ४, २०८२
File photo

दुबई- इजरायलले दुई जना वरिष्ठ इरानी सुरक्षा अधिकारीको हत्या गरेपछि इरानले खाडी क्षेत्रका छिमेकी देशहरू र इजरायलमाथि मिसाइल र ड्रोनमार्फत जवाफ दिएको छ ।

इरानका वरिष्ठ अधिकारी अली लारीजानी र जनरल गोलाम रेजा सोलिमानीको मृत्यु भएपछि इरानले इजरायलको केन्द्रीय क्षेत्रमा बहु–वारहेड मिसाइल प्रहार गरेको पुष्टि गरेको छ । यस आक्रमणमा रामत गानमा दुई व्यक्तिको मृत्यु भएको छ भने अन्यमा क्षति पुगेको छ ।

साउदी अरेबिया, कुवेत र अन्य अरब देशहरूमा पनि इरानी मिसाइल र ड्रोन आक्रमण भएको छ, जसलाई हवाई सुरक्षा प्रणालीले रोक्न सफल भएको छ ।इरानी मिसाइल प्रहारपछि इजरायलले तेहरान वरिपरिका बसिज पोस्टहरूमा हवाई आक्रमण गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यस घटनालाई ‘इरानी शासन कमजोर पार्ने प्रयास’ भएको बताएका छन् । 

Hardik health

इरानले होर्मुज जलडमरुमा आफ्नो नियन्त्रण कायम राखेको छ, जहाँ विश्वको करिब पाँचौँ हिस्सा तेल ढुवानी हुन्छ । अमेरिकाले पनि यस क्षेत्रमा आक्रमण र धम्की जारी राखेको छ ।लेबनानमा इजरायलले इरान समर्थित हिजबोल्लाहमाथि हवाई आक्रमण जारी राखेको छ । मध्य बियरुतमा भएको आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको र २४ जना घाइते भएका छन् ।उक्त द्वन्द्व मध्यपूर्वमा मानवीय, आर्थिक र सुरक्षा संकट अझ गहिरो बनाउने सङ्केत प्रस्तुत गरेको छ ।


प्रकाशित मिति: बुधबार, चैत ४, २०८२  १६:०१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण कोरियामा रोजगारी वृद्वि
दक्षिण कोरियामा रोजगारी वृद्वि बुधबार, चैत ४, २०८२
पाकिस्तानबाट रिहा भएका ३०० अफगानी कैदी स्वदेश फिर्ता
पाकिस्तानबाट रिहा भएका ३०० अफगानी कैदी स्वदेश फिर्ता बुधबार, चैत ४, २०८२
श्रीलंकामा राति इभी चार्जमा रोकको आग्रह
श्रीलंकामा राति इभी चार्जमा रोकको आग्रह बुधबार, चैत ४, २०८२
निर्यात बढ्दा जापान अधिशेषमा फर्कियो
निर्यात बढ्दा जापान अधिशेषमा फर्कियो बुधबार, चैत ४, २०८२
क्युबा विरुद्ध कारबाही गर्ने ट्रम्पको चेतावनी
क्युबा विरुद्ध कारबाही गर्ने ट्रम्पको चेतावनी बुधबार, चैत ४, २०८२
अष्ट्रेलिया-युरोप व्यापार वार्ताः समझदारी नजिक
अष्ट्रेलिया-युरोप व्यापार वार्ताः समझदारी नजिक बुधबार, चैत ४, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP