Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
विश्व
  • Home
  • विश्व
  • चीनले मार्च- ३० देखि उत्तर कोरियामा प्रत्यक्ष उडान पुन : सुरु गर्दै
चीनले मार्च- ३० देखि उत्तर कोरियामा प्रत्यक्ष उडान पुन : सुरु गर्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत ३, २०८२

बेइजिङ- एयर चाइनाले मार्च - ३० देखि बेइजिङ - प्योङयाङ प्रत्यक्ष उडानहरू पुन ः सुरु गर्ने तयारी गरेको एयर चाइनालाई उदृत गर्दै एएफपीले जनाएको छ । यस अघि दुई राजधानीहरू बीच रेल सेवाहरू छ वर्षको अवरोध पछि  गत बिहीबार देखि पुनः सुरु भइसकेको जनाइएको छ ।

चीन उत्तर कोरियाको सबैभन्दा ठुलो व्यापारिक साझेदार हो भने कूटनीतिक, आर्थिक र राजनीतिक समर्थनको मुख्य स्रोत हो । यद्यपि, कोभिड - १९ महामारीको समयमा सीमा बन्द भए पछि सन् २०२० देखि दुई देश बीचको यात्रामा कटौती गरिएको थियो ।

फ्लाइट सिए - १२१ बेइजिङ एयरपोर्टबाट प्योङयाङका लागि प्रस्थान गर्ने र सोही दिन फिर्ती उडान गर्ने कार्यक्रम तय गरिएको छ ।उत्तर कोरियाको सरकारी एयर कोर्योले सन् २०२३ मा बेइजिङबाट प्योङयाङ जाने उडान पुनः सुरु गरेको थियो ।

Hardik health

चिनियाँ ट्राभल एजेन्सीहरूले सामाजिक सञ्जालमा उत्तर कोरियाका लागि भ्रमण प्याकेजहरूको विज्ञापन गर्न थालेका छन्, यद्यपि पर्यटन पुनः सुरु भएको कुनै आधिकारिक पुष्टि भने भएको छैन ।पहिलो यात्रुहरू विद्यार्थी, कामदार र सीमापार पारिवारिक सम्बन्ध भएका व्यक्तिहरू हुने अपेक्षा गरिएको छ ।

उडानको घोषणा पर्यटनका लागि आशाजनक भए पनि पश्चिमी पर्यटकहरूका बारेमा अझै कुनै पुष्टि भएको छैन ।सन् २०१९ पछि पहिलो प्योङयाङ म्याराथनमा भाग लिन केही विदेशी पर्यटकहरूले सन् २०२५ अप्रिल मा उत्तर कोरिया भ्रमण गरेका थिए ।

 


प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२  १०:४६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
पाकिस्तान-अफगानिस्तान द्वन्द्वः अस्पताल नष्ट, हजारौं नागरिक प्रभावित
पाकिस्तान-अफगानिस्तान द्वन्द्वः अस्पताल नष्ट, हजारौं नागरिक प्रभावित मंगलबार, चैत ३, २०८२
इरान-इजरायल द्वन्द्व: दुबईमा विस्फोट, उड्डयन सेवा प्रभावित
इरान-इजरायल द्वन्द्व: दुबईमा विस्फोट, उड्डयन सेवा प्रभावित मंगलबार, चैत ३, २०८२
इरानको सैन्य र राजनीतिक क्षमता प्रभावित भएको इजरायली दावी
इरानको सैन्य र राजनीतिक क्षमता प्रभावित भएको इजरायली दावी मंगलबार, चैत ३, २०८२
 इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु
 इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु मंगलबार, चैत ३, २०८२
पाकिस्तानी गोलाबारीका कारण चार जनाको मृत्यु : अफगान सरकार
पाकिस्तानी गोलाबारीका कारण चार जनाको मृत्यु : अफगान सरकार सोमबार, चैत २, २०८२
अन्तर्राष्ट्रिय तेल आपूर्ति सुरक्षित गर्न ट्रम्पको पहल
अन्तर्राष्ट्रिय तेल आपूर्ति सुरक्षित गर्न ट्रम्पको पहल सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP