Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • अरब लिगका सदस्य राष्ट्रमाथिको इरानी आक्रमण ‘लापरबाहीपूर्ण’
अरब लिगका सदस्य राष्ट्रमाथिको इरानी आक्रमण ‘लापरबाहीपूर्ण’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन २५, २०८२

काएरो- अरब लिगले सदस्य राष्ट्रहरूमा इरानले गरेको आक्रमण गलत रहेको बताएको छ । अरब लिगका महासचिव अहमद अबुल घेइतले आइतबार इरानले धेरै सदस्य राष्ट्रहरूमाथि गरेको आक्रमण अविवेकी र ‘लापरबाहीपूर्ण’ भएको बताएको हो। 

उहाँले तेहरानलाई ‘ठूलो रणनीतिक गल्ती’ रोक्न आग्रह गरेका छन् । कायरोमा अरब विदेश मन्त्रीहरूको आपतकालीन भिडियो कन्फरेन्सलाई सम्बोधन गर्दै अहमद अबुल घेइतले भने, “आक्रमणलाई कुनै पनि बहाना वा सन्दर्भमा न्यायोचित ठहराउन सकिदैन र खाडी देशहरूको शान्ति प्रयासको बदलामा इरानले अरब लिगका सदस्य राष्ट्रमाथि ‘विश्वासघाती रकेट र ड्रोन आक्रमण’ गरेको छ।” 

इरानले आइतबार पनि खाडी क्षेत्रका विभिन्न मुलुकका भौतिक संरचनामा आक्रमण गरेको थियो । आइतबार कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलको इन्धन ट्याङ्कमा आक्रमण गरिएको छ भने बहराइनमा एक ‘डिसेलिनेसन प्लान्ट’मा क्षति पुर्याइएको छ ।तेहरानले आफ्नो छिमेकीहरूविरुद्ध आफ्नो मिसाइल र ड्रोन अभियानलाई दोस्रो हप्तामा पनि उस्तै ‘लापरबाहीपूर्ण’ तरिकाले प्रयोग गर्दै आएको उनीहरूले बताएका छन् । 

Hardik health

कुवेतको गृह मन्त्रालयले आफ्नो राष्ट्रिय कर्तव्य निर्वाह गर्ने क्रममा दुई जना सीमा सुरक्षाकर्मीको पनि मृत्यु भएको जनाएको छ ।अमेरिका र इजरायलले इरानविरुद्ध ठूलो हवाई अभियान चलाएपछि तेहरानको प्रतिक्रियाको छिमेकी देशहरूले विरोध गरिरहेका छन् । युद्ध सुरु भएदेखि खाडी राष्ट्रहरूमा १६ जना मारिएका छन्, जसमा आठ जना सर्वसाधारण रहेका छन् । 

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले इस्लामिक गणतन्त्रले आफ्नो भूमि प्रयोग गरी आक्रमण गरेमा इरानले ‘आफ्ना छिमेकीहरुविरुद्ध जवाफ दिन बाध्य हुने’ चेतावनी दिएका छन्। शनिबार राष्ट्रपति पेजेस्कियानले छिमेकी मुलुकहरूका अमेरिकी सैन्य अखडाबाट आक्रमण भएपछि त्यहाँ आक्रमण गर्नुपरेको भन्दै छिमेकी देशसँग माफी मागेका छन् । 

खाडी देशहरूले इरानविरुद्धको आक्रमणमा आफ्नो भूमि प्रयोग नभएको बताउँदै आएका छन् । उनीहरूले युद्ध सुरु हुनुअघि उनीहरूले बारम्बार त्यस्तो कदम चाल्न नदिने बताएका थिए।साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार र कुवेतले दुबई र बहराइनको मनामामा एक दिनअघि ठूलो विस्फोटको आवाज सुनिएको थियो भने त्यहाँ नयाँ आक्रमणको चेतावनी जारी गरिएको छ।

 कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको इन्धन ट्याङ्कलाई लक्षित गरी ड्रोन आक्रमण गरिएको सेनाले जनाएको छ ।कुवेतको सरकारी समाचार एजेन्सीले विमानस्थलमा लागेको आगलागी नियन्त्रणमा आएको र कुनै खास मानवीय क्षति नभएको जनाएको छ ।
 
इरानी सेनाले ड्रोन आक्रमणलाई ‘महत्वपूर्ण पूर्वाधारको प्रत्यक्ष निसाना’ भनेको छ।इरानको एक छुट्टै बयानमा भनिएको छ, “केही नागरिक सुविधाहरू अवरोध गर्नेगरी भएका हवाई आक्रमणपछि भएका प्रतिरोधका क्रममा आकाशमा विस्फोट भएका टुक्रा र भग्नावशेषहरू खस्दा भौतिक क्षति भएको छ।”


प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  १०:००
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP