Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • बंगलादेशी विद्यार्थी नेता हादीको हत्यारा भारतबाट पक्राउ
बंगलादेशी विद्यार्थी नेता हादीको हत्यारा भारतबाट पक्राउ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन २५, २०८२

नयाँ दिल्ली - भारतीय प्रहरीले बंगलादेशको ढाकामा एक लोकप्रिय विद्यार्थी नेताको हत्या गरेको आरोपमा दुई बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।

सन् २०२४ मा बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गर्ने जनविद्रोहमा भाग लिएका भारतका मुखर आलोचक सरिफ उस्मान हादीलाई गत वर्ष नकाबधारी आक्रमणकारीहरूले गोली हानेका थिए र पछि सिंगापुरको एक अस्पतालमा उनको मृत्यु भएको थियो ।

बंगलादेशी प्रहरीले हादीको हत्या गरी हत्यारा भागेर भारत पुगेको बताएका थिए तर भारतीय अधिकारीहरूले भारतमा हत्यारा नरहेको बताएका थिए । बंगलादेशसँग सीमा जोडिएको भारतको पश्चिम बंगाल राज्यको प्रहरीले आइतबार हिरासतमा रहेका दुई बंगलादेशी नागरिकसँग प्रारम्भिक सोधपुछ गर्दा हादीको हत्यामा उनीहरूको संलग्नता रहेको देखिएको बताएको छ।

Hardik health

भारतीय प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “जोडी बंगलादेशबाट भागेर अवैध रूपमा भारत प्रवेश गरेका बिषयमा ‘गोप्य विश्वसनीय सूचना’ थियो । उनीहरू बंगलादेश फर्कने मनसायका साथ सीमा क्षेत्रमा शरण लिन खोजेका थिए ।”हादीको मृत्युपछि बंगलादेशमा हिंसात्मक प्रदर्शन सुरु भएको थियो भने आक्रोशित भीडले भारतको पक्षमा मानिने दुई प्रमुख अखबारहरू र एक प्रमुख सांस्कृतिक संस्थासहित धेरै भवनहरूमा आगजनी गरेको थियो।
 
हसिनाले प्रजातन्त्र समर्थक विद्रोहबाट भागेर भारतमा शरण लिएपछि भारत र बंगलादेशबीचको सम्बन्ध थप चिसिएको थियो।भारतको विदेश मन्त्रालयले हादीको हत्यामा नयाँ दिल्लीको संलग्नताबारे ‘गलत कथन’ अस्वीकार गर्ने बताएको छ।हसिनाको बहिर्गमनपछि गत फेब्रुअरीमा भएको पहिलो संसदीय निर्वाचनमा जित हासिल गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेश नेसनलिस्ट पार्टीलाई बधाई दिएको थियो । 


प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  ०९:५२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP