वासिङ्टन- इरान आक्रमणका लागि अमेरिकी राष्ट्रपतिले निर्देशन दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलको संयुक्त कारबाहीका लागि निर्देशन हाे ।
निर्देशनमा भनिएकाे छ “‘अपरेसन एपिक फ्युरी’ स्वीकृत भएको छ । फिर्ता गरिएको छैन । शुभकामना !”
त्यसपछि अमेरिकी सेनाले व्यापक आक्रमण सुरु गर्यो जसले इरानी कमान्ड र कन्ट्रोल स्थलहरू ध्वस्त पारेको छ, मिसाइल पूर्वाधारहरू नष्ट गरेको छ र नौसेना जहाजलाई डुबाइदिएको छ ।
एएफपीले इरानविरुद्ध अमेरिकी कारबाहीमा महत्त्वपूर्ण क्षणहरूको समीक्षा गरेको गरेको छ ।