Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #लायन्सकाे_एन्थम
  • #‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा
Search Here
प्रवास
  • Home
  • प्रवास
  • धमाधम सिल गर्दै स्थानीय तह
धमाधम सिल गर्दै स्थानीय तह
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन ३२, २०७७
Seal
Hardik health
    काभ्रेपलाञ्चोक– कोरोना भाइरसको संक्रमण समुदायमा फैलन सक्ने जनाउ“दै काभ्रेपलाञ्चोकका स्थानीय तहले धमाधम सीमा क्षेत्रमा सिल गर्न थालेका छन् । नगरभित्र जनप्रतिनिधिलगायतमा कोरोना भाइरस संक्रमण देखिएपछि मण्डनदेउपुर तथा भुम्लु गाउँपालिकाले आङ्खनो क्षेत्र प्रवेश प्रमुख नाका–सीमामा आवतजावत रोक लगाएका हुन् । अत्यावश्यकबाहेक सार्वजनिक, निजी सवारी साधन तथा मानिससमेत आवतजावत नगर्न सीमामा रोक लगाइएको नगरप्रमुख टोकबहादुर तामाङले बताए “होटल–पसल बन्द गरी मानिसको भीडभाड, जमघटमा रोक लगाएका छौँ,” उनले भने । उनकाअनुसार संक्रमित वडा नं १२ का वडाध्यक्षको ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेकालाई शीघ्र पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) परीक्षण गर्न सार्वजनिक अपिल गरिएको छ । नगरले सूचनाको उल्लंघन गरे संक्रामक रोग ऐन–२०२० बमोजिम सजाय र जरिवाना गर्ने जनाएको छ । धुलिखेल नगरले भने सदरमुकाम धुलिखेल तथा जिल्लाभर नै कोरोना संक्र्रमण दर दिनानुदिन बढिरहेको जनाउँदै शनिबारदेखि एक हप्ता नगरबाट प्रवाह हुने अत्यावश्यक बाहेकको सेवा बन्द गरेको छ । उसले आङ्खनो क्षेत्रभित्र कुनै पनि बैठक, गोष्ठी, भेला तथा चाडपर्व मनाउँदा भौतिक दूरी कायम गरी स्वास्थ्यका मापदण्ड पूरा गर्न आग्रह गरेको छ । धुलिखेल नगरमा देखिएको एक ९८ वर्षीय संक्रमित वृद्धको घर बजारमै रहेकाले धुलिखेल बजार सिल गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ । हाल वृद्धको घर अवस्थित ७ नं वडास्थित निवास क्षेत्रको ५०० मिटर वरपर सिल गरिएको छ । बिहीबार धुलिखेल अस्पतालका स्वास्थ्यकर्मी तथा अस्पताल नजीक होटल व्यवसायीलाई कोरोना संक्रमण पोजिटिभ देखिएपछि कन्ट्याक्ट ट्रेसिङको रिपोर्ट अवधिभर २०० मिटरको सीमा सिल गरिएको छ । नगरप्र हुन्छ ।” धुलिखेल अरनिको राजमागअन्तर्गत सिन्धुपाल्चोक, दोलखा, रामेछाप र विपी राजमार्ग मुख अशोककुमार ब्याञ्जू श्रेष्ठले भने, “संक्रमण फैलिँदै गए नगरको सबै नाका बन्द गर्नुपर्ने बाट सिन्धुली तथा पूर्वी तराईका जिल्ला जाने मुख्य नाकासमेत हो । बनेपा नगरले भाइरस संक्रमणबाट जोगिन अत्यन्त सावधान भएर प्रयास गर्दागर्दै नगरभित्र संक्रमितको संख्या बढ्दै गएकाले नगरपालिका कार्यालयबाट प्रवाह हुने सेवा भोलि आइतबारदेखि अर्का सूचना जारी नहुँदासम्म बन्द हुने जनाउँदै शनिबार बिहानदेखि नगरभित्र अत्यावश्यकबाहेकका व्यवसाय बन्द गर्न तथा संक्रमणबाट जोगिन स्वास्थ्य–सुरक्षाको मापदण्ड अपनाउन सूचना जारी गरेको छ । भुम्लु गाउँपालिकाले भने कोरोना भाइरसले आङ्खनो क्षेत्रमा समेत प्रभाव पारेको जनाउँदै गाउँपालिका नाकामा सिल गर्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सार्वजनिक सूचना जारी गरेको छ । निस्कनै परे स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाउन अपिल गर्दै यदि संक्रमित भए गाउँपालिकाकै आइसोलेसनमा राखिने जनाएको छ । पाँचखाल नगरले वडा नं १ को एक महिलाको कोरोना भाइरसका कारण मृत्यु भएपछि नगर तथा वडा कार्यालयबाट प्रवाह हुने सेवा अर्को सूचना जारी नहुँदासम्म शुक्रबारदेखि बन्द भएको जनाएको छ । साथै, नगरक्षेत्र सुरक्षित बनाउने विषयमा छलफल भइरहेको ६ नंका वडाध्यक्ष रामशरण दुलालले बताए उनकाअनुसार महिलाको मृत्युपछि दुलाथोकस्थित पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र दुई दिनदेखि सिल गरिएको छ । काभ्रेपलाञ्चोकको अन्य स्थानीय तहले सार्वजनिक सूचनामार्फत सुरक्षित रहन स्थानीयवासीलाई आग्रह गरेका छन् । सबैलाई सुरक्षित रहन आग्रह गरिरहेका छौँ, कतै संक्रमणदेखि बस्ती सिलदेखि नाकाबन्दसमेत गर्नुपर्ने हुन्छ”, पनौती नगरप्रमुख भीमप्रसादले भने । उनका अनुसार यसअघि संक्रमणका कारण केही वडा सिल गर्नु परेको थियो । नमोबुद्ध नगरले पनि शुक्रबार एकमा कोरोना संक्रमण देखेपछि सिल गर्ने विषयमा छलफल भइरहको जनायो । यसैबीच, जिल्ला प्रशासन कार्यालय धुलिखेलले शुक्रबार एक सूचना जारी गर्दै जिल्लाको मुख्य बजार क्षेत्रमा कुनै पनि बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल तथा भेलाजस्ता कार्यक्रम नगर्न भनेको छ । जिल्लामा बिहीबार एक बिरामीसहित १० मा तथा शुक्रबार तीन नगरका आठमा कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय तहले धमाधम आङ्खनो क्षेत्र सिल गर्न थालेका हुन् । बिहीबार बिरामी र स्वास्थ्यकर्मीलाई कोरोना भएपछि धुलिखेल अस्पताल क्षेत्र सिल गरिएको छ भने अस्पतालमा कार्यरत १२० स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको छ । हालसम्म काभ्रेपलाञ्चोकमा संक्रमित ७० मध्ये २९ व्यक्ति उपचारपछि घर फर्किएका छन् । संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । साथै ४१ व्यक्ति आइसोलेसनमा उपचाररत रहेका छन् । रासस
प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७  ०६:१२
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने
दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने सोमबार, कात्तिक १७, २०८२
जुम्लाबाट साढे चार हजार मेट्रिकटन स्याउ बिक्री
जुम्लाबाट साढे चार हजार मेट्रिकटन स्याउ बिक्री सोमबार, असोज २७, २०८२
बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन
बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन सोमबार, असोज २७, २०८२
तेइस अर्ब २२ करोड बराबरको बीमा दाबी, एक अर्ब ५८ करोड भुक्तानी
तेइस अर्ब २२ करोड बराबरको बीमा दाबी, एक अर्ब ५८ करोड भुक्तानी आइतबार, असोज २६, २०८२
वीरगञ्ज भन्सार : पेट्रोलियम पदार्थबाट रु ११ अर्ब १८ करोड राजश्व संकलन
वीरगञ्ज भन्सार : पेट्रोलियम पदार्थबाट रु ११ अर्ब १८ करोड राजश्व संकलन आइतबार, असोज २६, २०८२
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
शिक्षण पेशा छोडेर तरकारी खेती, वार्षिक पाँच लाख आम्दानी
शिक्षण पेशा छोडेर तरकारी खेती, वार्षिक पाँच लाख आम्दानी बिहीबार, असोज ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP