Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • रेनु दाहालको थारु गाउँ वस्तीहरू घरदैलो,स्थानीयवासीमा उत्साह
रेनु दाहालको थारु गाउँ वस्तीहरू घरदैलो,स्थानीयवासीमा उत्साह
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन ६, २०८२

माडी -  चितवनको माडीमा  चितवन क्षेत्र नं. ३ मा  नेपाली कम्यूनिष्टको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार रेनु दाहालले थारु गाउँहरू घरदैलो तीव्र बनाएकी छिन् । रेनुसगैँ कम्यूनिष्ट पार्टीबाट समानुपातिकी उम्मेदवार बनेकी निशा न्यौपाने पनिसँगै देखिएपछि कार्यकर्ताहरु अत्यन्तै उत्साहित देखिए ।  

मंगलबार माडी नगरपालिका वडा नं.३ को सिमरा, धोबाहा, बसन्तपुर बजार, पौहारी लगायतका गाउँठाउँमा दाहालको घरदैलो सञ्चालन भएको हो । चुनावी घरदैलोका क्रममा आएकी दाहालसहित नेताहरुलाई पञ्चेबाजा बजाउँदै नाँच्दै नेकपाका नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए । ठूलो संख्यामा उपस्थित रहेका मतदाताहरुसंगै बिहान ९ बजेदेखि दाहालले घरदैलो सुरु गरेकी दिईन्।

घरदैलोमा निस्किएपछि कार्यकर्ताहरू उत्साहित हुदै रेनु दाहाललाई जिताउन आफ्ना समस्या सुनाउदै घर घर खेत खेतामा पुगेर मत मागेका थिए ।  दाहालले ुयसअघि नारायणी नदीमा तटबन्धन गरेजस्तै माडीमा रीउ करिडोर (ड्याम सहितको सडक) निर्माण गरी बाढी प्रकोप नियन्त्रण र वन्यजन्तुको आक्रमणको समस्या हटाउन लागिपर्नेु बताईन्।

Hardik health

त्यसैगरी निकुञ्ज सम्बन्धी समस्या हल गर्न ऐनकानुन शंसोधन र निर्माण गर्ने, खानेपानी, सडक र अन्य भौतिक निर्माण गरी माडीलाई पनि समृद्ध माडी बनाउने, सामुदायिक वन क्षेत्रमा क्रंकिट पर्खाल लगाउने तथा कानुन शंसोधन गरी सुकुम्बासीहरुलाई जग्गाधनी पूर्जा वितरण गर्नेु लगायतका काममा पनि अगुवाई गर्ने बताईन्  ।

‘यो चुनावमा गलत मान्छेलाई चुन्नु भयो भने पाँच वर्षसम्म पछुताउनुपर्ने हुन्छ,’ दाहालले भनिन्, ‘यो बेला नेताहरुको अनुहार राम्ररी हेरेर सुझबुझका साथ आफ्नो बहुमूल्य मतदानलाई प्रयोग गर्नुहोला ।’देशमा राजनीतिक क्रान्ति भइसकेकाले अब आर्थिक र विकास क्रान्ति गर्नुपर्ने आवश्यकता रहेकोमा उनले जोड दिईन् । दाहालले अगाडि थपिन्, ‘अब आर्थिक क्रान्ति गरेर देश र जनताको आर्थिक स्तर माथि उठाउनुपर्नेछ ।’

‘भर्खरै जेनजी आन्दोलन भयो, हाम्रा कलिला नानीबाबुहरुले सहादत प्राप्त गर्नुभयो, केही दलले आफूलाई जेन–जीको प्रतिनिधित्व गरेको भनेर युवाहरुलाई भ्रममा पार्ने काम गरे,’ उनले भनिन् । कम्यूनिष्ट पार्टीले परिवर्तन स्वरुप यो निर्वाचनका लागि आफू जस्ता सयौँ नयाँ युवालाई उम्मेदवार बनाएको छ ।’

यसैविच दाहालको चुनावी प्रचारमा जुटेका माडीका महिलाहरु उत्साहपूर्वक छमछमी नाँचेका छन् । पञ्चेबाजामा नाँच्दै बृद्धा र वयस्क महिलाहरु दाहालको घरदैलो कार्यक्रममा सहभागी भएका थिए । यसपटकको निर्वाचनमा सबैजसो दलहरुले पञ्चेबाजा बजाउँदै नाँच्दै गाउँदै घरदैलो लगायतका चुनाबी कार्यक्रम सञ्चालन गरेको देखिएको छ । यसबाट माडीसहित चितवन क्षेत्रमा चुनाबी सरगर्मी बढिसकेको छ र चोक चौतारी गाउँ ठाउँमा चुनाबी छलफल, विचार विवेचना बढेको देखिएको छ ।

 


प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  ०८:०६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP