Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • ठगीबाट जोगाउन सरकारको कडा सुरक्षा कदम
ठगीबाट जोगाउन सरकारको कडा सुरक्षा कदम
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन ६, २०८२

लागोस- नाइजेरियाले आफ्ना नागरिकहरूलाई विदेशमा युद्धमा सहभागी गराउने भन्दै रुस को सेनामा भर्ती गराइदिने नाममा हुने ठगीबाट सावधान रहन आग्रह गरेको छ। अन्य अफ्रिकी देशका नागरिकहरू पनि यस्तै प्रकारका ठगीको शिकार बनेका तथ्यहरू सार्वजनिक भएका छन्।

नाइजेरियाको विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा ‘विदेशी सशस्त्र द्वन्द्वमा भाग लिन नाइजेरियाका नागरिकहरूलाई गैरकानूनी रूपमा भर्ती गरिनुका घटनाहरू बढ्दो र चिन्ताजनक देखिनु’ प्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । विज्ञप्तिमा प्रत्यक्ष रूपमा रुसको नाम भने उल्लेख गरिएको छैन ।

अनुसन्धानकर्ता समूह ‘अल आइज अन वाग्नर’ ले सार्वजनिक गरेको रिपोर्ट अनुसार, कम्तीमा ३६ जना नाइजेरियाली नागरिकहरूलाई रुसको सेनामा भर्ती गरि युक्रेनमा पठाइएको थियो । उहाँहरूमध्ये ५ जनाको युद्धमा मृत्यु भएको थियो ।विदेश मन्त्रालयका अधिकारीहरूले भनेका छन्, “धेरै नागरिकहरूलाई भ्रामक जानकारी दिइ सैनिक सेवा सम्झौता (कन्ट्र्याक्ट)मा हस्ताक्षर गर्न बाध्य पारेर युद्ध क्षेत्रमा पठाइएको छ । यसरी ठगीमा परेकाहरू असहज र खतरनाक परिस्थितिमा रहे ।”

Hardik health

गत हप्ता एएफपीले सङ्कलन गरेको विवरण अनुसार केही केनियाली नागरिकहरूलाई उच्च तलबको आश्वासन दिइ रुस पठाइयो । उहाँहरूले रुस पुगेपछि सिरिलिक भाषामा कागजातमा हस्ताक्षर गर्न बाध्य पारिएका र त्यसपछि अग्निपरीक्षण क्षेत्र वा युद्धका मोर्चामा पठाइएका थिए ।

दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा पनि गत हप्ता रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग रुसको सेनामा लड्न पठाइएका दक्षिण अफ्रिकी नागरिकको सुरक्षित फिर्तीको विषयमा छलफल गरेका छन्  ।उगाण्डामा पनि यस्ता घटनाका प्रमाणहरू देखिएका छन्, यद्यपि उगाण्डाले हालसम्म मस्कोको आलोचना गरेको छैन ।नोभेम्बरमा युक्रेनले जनाएको छ कि कम्तीमा ३६ अफ्रिकी देशका एक हजार ४३६ नागरिकहरू रुसको पक्षमा युद्धमा संलग्न रहेका छन् ।


प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  ०९:१६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP