Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सुनसरी ३ लाई उत्कृष्ट १० नमुना क्षेत्रको रुपमा विकास गर्ने भगवती चौधरीको प्रतिबद्धता
सुनसरी ३ लाई उत्कृष्ट १० नमुना क्षेत्रको रुपमा विकास गर्ने भगवती चौधरीको प्रतिबद्धता
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन ४, २०८२

सुनसरी- नेकपा (एमाले) की प्रभावशाली नेतृ भगवती चौधरीले सुनसरी क्षेत्र नं. ३ लाई मुलुककै उत्कृष्ट १० नमुना क्षेत्रको रुपमा विकास गर्ने आफ्नो अभिलाषा रहेको बताएकी छन्  । सुनसरी जिल्लाका प्राध्यापक, बुद्धिजिवी, समाजसेवीहरुसँगको अन्तरक्रिया गर्दै फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य उम्मेदवार चौधरीले सुनसरी क्षेत्र नं. ३ लाई मुलुककै १० नमुना क्षेत्र मध्ये एउटा नमूना क्षेत्रका रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताएकी हुन् ।

इटहरीमा आयोजित अन्तरक्रियामा सहभागी हुँदै उम्मेदवार चौधरीले २०७९ सालको निर्वाचन जितेर गएपछि आफ्नो क्षेत्रको विकासका लागि साढे तीन वर्षको अवधिमा करिब सवा अर्बको विकास बजेट ल्याएको र अब पुनः निर्वाचन जितेर गए आफ्नो क्षेत्रको कायापलट हुनेगरी विकास गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

‘साढे तीन वर्षको अवधिमा झण्डै सवा अर्बको बजेट ल्याउन सफल भएँ, १६ वटा योजनाहरु त बाटो र पुलमै परेका छन् । कतिपय योजनाहरु निर्माण चरणमा छन् । ५ वर्षसम्मै सांसद रहन पाएको भए र एकाध वर्ष मात्रै मन्त्री बन्न पाएको भए अझ धेरै काम गर्न सक्थे ।’ पुनः निर्वाचित भएर गएको खण्डमा विगतका अधुरा काम गर्ने तथा युवाहरुका लागि आफ्नै क्षेत्रमा रोजगारी सिर्जना गर्ने उनको जिकीर छ ।

Hardik health

चौधरीले करिब साढे तीन वर्षको संसदीय यात्रामा आफुले आफ्नै क्षेत्रका जनतालाई सर्वोपरी राखेर संसद र सरकारमा भूमिका खेलेको बताइन्। ‘सांसद भएर मन्त्री भएर मैले यो क्षेत्रको लागि तपाईहरुको लागि केही गर्न सकौं भन्ने मात्र मेरो उद्देश्य हो, राजनीति गरेर व्यक्तिगत स्वार्थ लिनुछैन । शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, उद्यम, रोजगारीका सवालमा र भूमिहिन गरिब, विपन्न नागरिकको गाँस, बास र कपासको सुनिश्चितताको लागि पुनः एक पटक मौका दिनुहोस् ५ वर्ष काम गर्न पाए मैले गरेका प्रतिबद्धताहरु पुरा गरेरै देखाउँछु ’ चौधरीले भनिन् ।

साथै, उनले आफुले गर्नसक्ने मात्र प्रतिबद्धता गर्ने जनाउँदै झुट्टा आश्वासन नदिने पनि जिकीर गरिन्। ‘मैले यो क्षेत्रलाई कस्तो बनाउने भनेर ०७९ सालकै निर्वाचनमा योजना बनाएको थिए, त्यसलाई पूर्णता दिनका लागि पनि तपाईहरुले यो पटक जिताउनु हुनेछ भन्नेमा पूर्ण विस्वास लिएको छु ।’ मुख्यतः ग्रामिण उद्योग मार्फत युवा स्वरोजगार, उद्यमशीलता र आर्थिक सशक्तिकरणलाई जोडेर कम्तिमा ५ हजार युवाहरुलाई आफ्नै घरमा बसेर काम गर्ने वातावरण बनाउन लाग्ने चौधरीको प्रतिबद्धता छ । सुनसरी ३ का भू–भागहरुलाई शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग लगायतका विषयहरुसँग वर्गिकरण गरेर विकास गर्ने मोडल तयार पारेको बताउँदै भगबती चौधरीले केही ठूला उद्योगहरु स्थापना गर्नका लागि पहल भइरहेको पनि बताइन्  ।


प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  ११:३८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP