Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आयोगले तोक्यो उम्मेदवारी दर्ताका लागि समय: पहिला रास्वपा, अन्तिममा कांग्रेसको पालो
आयोगले तोक्यो उम्मेदवारी दर्ताका लागि समय: पहिला रास्वपा, अन्तिममा कांग्रेसको पालो
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ ५, २०८२

काठमाडौं - आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रियालाई व्यवस्थित बनाउन निर्वाचन आयोगले दलगत रूपमा समय निर्धारण गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले माघ ६ गते हुने मनोनयन दर्ताका लागि मुख्य ५ राजनीतिक दलहरूलाई फरक-फरक समय छुट्ट्याएको हो ।

माघ ६ गते बिहान १०:०० बजेदेखि साँझ ५:०० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । सोही अवधिभित्र राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गर्नुपर्नेछ । भीडभाड कम गर्न र सुरक्षा व्यवस्थालाई सहज बनाउन आयोगले ‘देहाय’ बमोजिमको तालिका सार्वजनिक गरेको छ।

 दलको समय

Hardik health

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा): अपरान्ह १:०० बजे
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा): अपरान्ह २:०० बजे
नेपाल कम्युनिस्ट पार्टी (एमाले): अपरान्ह २:३० बजे
नेपाली कम्युनिस्ट पार्टी: अपरान्ह ३:०० बजे
नेपाली कांग्रेस: अपरान्ह ४:०० बजे

उम्मेदवारी दर्ताका लागि आवश्यक पर्ने मनोनयन पत्र र अन्य कानुनी कागजातहरूको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलका प्रतिनिधिहरूलाई उपलब्ध गराउने निर्णय गरेको छ । साथै, निर्वाचनलाई मर्यादित बनाउन निर्वाचन आयोगले जारी गरेको ‘निर्वाचन आचारसंहिता’ र प्रचलित ऐन-कानुनलाई अक्षरसः पालना गर्ने प्रतिबद्धता समेत जनाइएको छ ।


प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  १२:३३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्वमुख्यमन्त्री सतिश सिंहले सांसद पदबाट  दिए राजीनामा
पूर्वमुख्यमन्त्री सतिश सिंहले सांसद पदबाट दिए राजीनामा सोमबार, माघ ५, २०८२
कांग्रेसबाहेकका शीर्ष नेताको चुनावी क्षेत्र टुंगो, को कहाँबाट उम्मेदवार ? 
कांग्रेसबाहेकका शीर्ष नेताको चुनावी क्षेत्र टुंगो, को कहाँबाट उम्मेदवार ?  सोमबार, माघ ५, २०८२
सुनसरी–३ बाट पुनः भगवती चौधरी सिफारिस
सुनसरी–३ बाट पुनः भगवती चौधरी सिफारिस सोमबार, माघ ५, २०८२
तनहुँमा प्रतिनिधिसभा निर्वाचन: काग्रेस बाहेक प्रमुख दलका उम्मेदवारको टुङ्गो
तनहुँमा प्रतिनिधिसभा निर्वाचन: काग्रेस बाहेक प्रमुख दलका उम्मेदवारको टुङ्गो आइतबार, माघ ४, २०८२
बालेन  र अभियन्ता सुधन  रास्वपाको कार्यालय जाँदै
बालेन र अभियन्ता सुधन रास्वपाको कार्यालय जाँदै आइतबार, माघ ४, २०८२
आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट
आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट आइतबार, माघ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP