काठमाडौं - कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको पछिल्लो घटनाक्रमका बारेमा छलफल गर्न संस्थापन पक्षका शीर्ष नेताहरूको बैठक बोलाएका छन्।
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाउने निर्णय लिएसँगै दबाबमा रहेको संस्थापन पक्षले सहमतिका लागि सम्भावित विकल्पहरूका बारेमा छलफल गर्न बैठक बोलाइएको एक केन्द्रीय सदस्यले बताए ।
बैठक दिउँसो १ बजे बस्ने भएको छ ।