Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुगिंयाे
एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुगिंयाे
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर २३, २०८२

काठमाडौं - नेकपा (एमाले)को आसन्न ११ अ‌ाैँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोट विवाद टुगिंएको छ । 

ओखलढुंगा र धनकुटाको प्रतिनिधि विवाद टुंगिएपछि सबै प्रतिनिधि छनोटको प्रक्रिया टुंगिएको महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुंगेलले जानकारी दिए । उनका अनुसार ओखलढुंगा र धनकुटाको प्रतिनिधि सर्वसम्मतिबाट छनोट भएका छन् । 

प्रतिनिधि व्यवस्थापन समितिका सचिव ढुंगेलले प्रतिनिधि विवाद टुंगिएपछि कार्ड छपाइ प्रक्रिया पनि सुरु गरिएको जानकारी  दिए । उनले प्रतिनिधिलाई केही दिनभित्र नै कार्ड वितरण गर्ने बताए  । 

Hardik health

समिति सचिव ढुंगेलले महाधिवेशनमा दुई हजार २६० भन्दा बढी प्रतिनिधि सहभागी हुने बताए । महाधिवेशनका आयोजक प्रतिनिधिलाई रु तीन हजार र निर्वाचित भएर आउने प्रतिनिधिलाई रु दुई हजार शुल्क तोकेको छ । 

एमालेको यही मङ्सिर २७ देखि २९ गतेसम्म महाधिवेशन काठमाडौँ हुँदैछ । महाधिवेशनले २५१ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गर्ने छ । 


प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  ०९:५३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : एमाले अध्यक्ष ओली
जुनसुकै अवस्थामा पनि एमाले चुनावमा होमिन्छ : एमाले अध्यक्ष ओली सोमबार, माघ ५, २०८२
मापदण्डमा रहेर कहाँ बसेर टिकट बाँडेको थाहा नभएको:शेखर
मापदण्डमा रहेर कहाँ बसेर टिकट बाँडेको थाहा नभएको:शेखर सोमबार, माघ ५, २०८२
भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई
भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई सोमबार, माघ ५, २०८२
पूर्वमुख्यमन्त्री सतिश सिंहले सांसद पदबाट  दिए राजीनामा
पूर्वमुख्यमन्त्री सतिश सिंहले सांसद पदबाट दिए राजीनामा सोमबार, माघ ५, २०८२
आयोगले तोक्यो उम्मेदवारी दर्ताका लागि समय: पहिला रास्वपा, अन्तिममा कांग्रेसको पालो
आयोगले तोक्यो उम्मेदवारी दर्ताका लागि समय: पहिला रास्वपा, अन्तिममा कांग्रेसको पालो सोमबार, माघ ५, २०८२
कांग्रेसबाहेकका शीर्ष नेताको चुनावी क्षेत्र टुंगो, को कहाँबाट उम्मेदवार ? 
कांग्रेसबाहेकका शीर्ष नेताको चुनावी क्षेत्र टुंगो, को कहाँबाट उम्मेदवार ?  सोमबार, माघ ५, २०८२
सुनसरी–३ बाट पुनः भगवती चौधरी सिफारिस
सुनसरी–३ बाट पुनः भगवती चौधरी सिफारिस सोमबार, माघ ५, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP