काठमाडाैं- सिफलमा श्रम संस्कृति पार्टी अध्यक्ष हर्क साम्पाङले भेलाकाे आयाेजना गरेका छन् ।
राजनीतिक निकासका लागि नयाँ नेतृत्व आवश्यक भएकाे भन्दै काठमाडौंमा कार्यकताहरुलाई आवहान गर्दै भेलाकाे आयाेजना गरेका हुन् ।
साम्पाङले श्रम संस्कृति पार्टी संगठन विस्तार र पार्टी प्रवेशकाे कार्यक्रम साेमबार सिफलमा गरेका छन् ।