Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अपांग_महासंघ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #‘द चेन्ज’
  • #हायात_प्लेस
  • #एचआइभी एड्स दिवस
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #यःमरी
  • #दाइँ_महोत्सव
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमाले खोटाङमा महाधिवेशन प्रतिनिधि छनोट विवादित 
एमाले खोटाङमा महाधिवेशन प्रतिनिधि छनोट विवादित 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर १५, २०८२

काठमाडाैं- नेकपा एमाले खोटाङमा महाधिवेशन प्रतिनिधि छनोट विवादित बनेको छ । नेकपा एमाले खोटाङमा महाधिवेशन प्रतिनिधि छनोट विवादित बनेको छ र २८ जना युवा नेताले असहमति जनाएका हुन्।

जिल्ला अध्यक्ष देवविक्रम राईले सार्वजनिक गरेको सूचीप्रति असहमति जनाउँदै २८ जना युवा नेताले वक्तव्य जारी गरेका छन् । कोशी प्रदेश लेखा आयोगका सचिव ओमप्रकाश घिमिरेले पार्टी विधान विपरीत प्रतिनिधि छनोट गरिएको भन्दै सच्याउनुपर्ने बताएका छन् । 

‘पार्टी विधानको धारा ७५, ७६ र ७७ विपरीत प्रतिनिधि छनोट गर्न मिल्दैन,’ कोशी प्रदेश लेखा आयोगका सचिव ओमप्रकाश घिमिरेले भने, ‘गलत प्रक्रिया सच्याउनुपर्छ ।’ उनका अनुसार विधानका यी धाराहरूमा पार्टीको सार्वभौम अधिकार सदस्यमा निहीत हुने, लोकतान्त्रिक प्रणाली अपनाउनुपर्ने र फरक मतलाई निषेध गर्न नपाइने उल्लेख छ ।

Hardik health

तर, आवश्यक प्रक्रिया पूरा नगरी नेताहरूको गोजीबाट प्रतिनिधि छनोटको सूची तयार पारिएकाले सच्याउनुपर्ने उनीहरूको माग छ । अध्यक्ष राईले भने निर्विरोध निर्णय भएको भन्दै १० जनाको नाम सार्वजनिक गरेका छन् । सार्वजनिक सूची अनुसार खुलातर्फ कुमारप्रसाद आचार्य, देवविक्रम राई, पिके राई, रामप्रसाद दंगाल र सुरेन्द्रकुमार राई प्रतिनिधि चयन भएका छन् ।

युवा तर्फ जगत राई र दलित तर्फ दीपक ठटाल चयन भएका छन् । महिला तर्फ कविता राई, पुष्पकला भुजेल र विणादेवी राई प्रतिनिधि चयन भएका छन् ।


प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १७:३८
#एमाले खोटाङमा
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ
निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ सोमबार, मंसिर १५, २०८२
राष्ट्रियसभा अध्यक्ष दाहालसँग प्रमुख निर्वाचन आयुक्त भण्डारीको भेट
राष्ट्रियसभा अध्यक्ष दाहालसँग प्रमुख निर्वाचन आयुक्त भण्डारीको भेट सोमबार, मंसिर १५, २०८२
कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने
कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सोमबार, मंसिर १५, २०८२
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु सोमबार, मंसिर १५, २०८२
दलबीच ध्रुवीकरण र नेताहरुको अदलाबदली जारी
दलबीच ध्रुवीकरण र नेताहरुको अदलाबदली जारी सोमबार, मंसिर १५, २०८२
चार निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि चुनिए
चार निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि चुनिए सोमबार, मंसिर १५, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP