Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अपांग_महासंघ
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #‘द चेन्ज’
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #हायात_प्लेस
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #यःमरी
  • #बोराबाध
  • #एमालेको महाधिवेशन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • चार निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि चुनिए
चार निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि चुनिए
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर १५, २०८२

झापा- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रिय महाधिवेशनका लागि भएको निर्वाचनमा झापाका चार निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि चुनिएका छन् । झापा क्षेत्र नं–२ बाहेक १, ३, ४ र ५ नम्बर निर्वाचन क्षेत्रको मत परिणामसमेत सार्वजनिक भएका छन्  ।

झापा क्षेत्र नं–१ मा खुलाबाट राजु पोखरेल, असारु राजवंशी र लक्ष्मी राई, महिलातर्फ रमा भण्डारी र जानुका ओली तथा युवा क्लस्टरबाट दीपक बराल छनोट भए । 

झापा क्षेत्र नं–३ मा खुलातर्फ छविलाल चुँडाल, त्रिलोचन सापकोटा र बसन्त बानियाँ, महिलातर्फ कल्पना रेग्मी र शान्तादेवी खरेल तथा युवा क्लस्टरबाट अग्निप्रसाद सापकोटा प्रतिनिधि बने  । झापा क्षेत्र नं–४ मा खुलातर्फ रोशन थोप्रा, रविन्द्र लम्साल, एलपी साँवा र हिक्मत कार्की, महिलातर्फ कृष्णमाया भुजेल र गोमा रिजाल तथ युवातर्फ रोशन सुवेदी चुनिए । 

Hardik health

क्षेत्र नं–५ मा खुलातर्फ अम्बिकाप्रसाद खनाल, शिव ढुङ्गेल, होमबहादुर थापा र तुलसी कार्की, महिलातर्फ अम्बिकादेवी अधिकारी, नर्वदा उप्रेती गौतम र लिला ढुङ्गेल दाहाल तथा युवातर्फ युवराज पौडेल चयन भएको एमाले झापाले जनाएको छ ।

झापाबाट दुई दलितसहित ३८ प्रतिनिधि महाधिवेशनमा सहभागी हुँदैछन् । दलित क्लस्टरबाट सर्वसम्मत चयन भए पनि बाँकी ३६ सिटका लागि भएको प्रतिस्पर्धामा ९५ उम्मेदवार चुनावी  मैदानमा उभिएका थिए ।


प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १०:४८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
दलबीच ध्रुवीकरण र नेताहरुको अदलाबदली जारी
दलबीच ध्रुवीकरण र नेताहरुको अदलाबदली जारी सोमबार, मंसिर १५, २०८२
रास्वपा र विवेकशील साझाबीच पार्टी एकता
रास्वपा र विवेकशील साझाबीच पार्टी एकता आइतबार, मंसिर १४, २०८२
एमालेको ११ औँ महाधिवेशनको लोगो सार्वजनिक
एमालेको ११ औँ महाधिवेशनको लोगो सार्वजनिक आइतबार, मंसिर १४, २०८२
एमालेको महाधिवेशनका लागि मकवानपुरबाट प्रतिनिधि चयन
एमालेको महाधिवेशनका लागि मकवानपुरबाट प्रतिनिधि चयन आइतबार, मंसिर १४, २०८२
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’ आइतबार, मंसिर १४, २०८२
रास्वपा र विवेकशीलबीच आज एकता घोषणा
रास्वपा र विवेकशीलबीच आज एकता घोषणा आइतबार, मंसिर १४, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP