Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अपांग_महासंघ
  • #‘द चेन्ज’
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #एफडब्लुएलडी
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #बेलीब्रिज
  • #बोराबाध
  • #एमालेको महाधिवेशन
  • #निर्वाचन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • तराई-मधेश  पार्टीले मधेशको हकहितका लागि निरन्तर संघर्ष गर्ने
तराई-मधेश  पार्टीले मधेशको हकहितका लागि निरन्तर संघर्ष गर्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर १२, २०८२

काठमाडाैं- तराई-मधेश लोकतान्त्रिक पार्टीले मधेशको हकहितका लागि निरन्तर संघर्ष गर्ने, विभाजनकारी राजनीति अस्वीकार गर्ने र लोकतान्त्रिक मूल्यहरूको संरक्षणमा दृढ रहने जनाइएकाे छ। तराई-मधेश पार्टीले हालै एक प्रेस विज्ञप्ति जारी गरी  जनाएकाे हाे । 

विज्ञप्तिमा भनिएको छ कि, पार्टीले आफ्नो स्थापनाकालदेखि नै मधेशी जनताको हक, पहिचान र समान अधिकारका लागि संघर्ष गर्दै आएको छ र त्यो अभियान अझ सशक्त रूपमा अघि बढाइनेछ। तराई–मधेशका जनतामाथि निरन्तर भइरहेको अन्याय, राज्यकाे बेवास्ता र असमान व्यवहारकाे निन्दा गर्दै पार्टीले मधेशी समुदायकाे आवाजलाई राष्ट्रिय राजनीतिको मुख्य धारमा ल्याउन निरन्तर प्रयासरत रहने बताएको छ।

त्यसैगरी,  अन्य राजनीतिक दलहरूले मधेशका मुद्दाहरूप्रति देखाएको असंवेदनशीलता, विभाजनकारी र अवसरवादी प्रवृत्तिप्रति गम्भीर असन्तुष्टि प्रकट गरिएको छ। पार्टीकाे भनाइअनुसार, विभिन्न शक्तिहरूले मधेशी आन्दोलनकाे भावना कमजोर पार्ने षड्यन्त्र गरिरहेका छन्, जसकाे कडा प्रतिवाद गरिँदैछ।

Hardik health

पार्टीले आफ्ना कार्यकर्ताहरूलाई एकता, अनुशासन र जनसेवाको भावनासहित संगठनलाई बलियो बनाउने आह्वान गरेको छ। साथै, मधेशका गाउँ–गाउँमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने र उनीहरूको समस्यालाई नीतिगत रूपमा सम्बोधन गर्ने योजना पनि सार्वजनिक गरिएको छ।

विज्ञप्तिमा मधेशी जनताकाे अधिकार सुनिश्चित गर्न संविधानकाे उचित संशोधन, प्रतिनिधित्वकाे समान अवसर, भाषिक तथा सांस्कृतिक अधिकारकाे संरक्षण र आर्थिक समृद्धिकाे आधार निर्माण गर्न सरकारलाई दबाब दिने घोषणा गरिएको छ।


प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  १२:४४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
बहुमत ल्याएर देशलाई अघि बढाउँछौँ : हर्क साम्पाङ
बहुमत ल्याएर देशलाई अघि बढाउँछौँ : हर्क साम्पाङ शुक्रबार, मंसिर १२, २०८२
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार  हुने
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार हुने शुक्रबार, मंसिर १२, २०८२
प्रधानमन्त्री बन्ने देउवाको दाउ !
प्रधानमन्त्री बन्ने देउवाको दाउ ! शुक्रबार, मंसिर १२, २०८२
प्रधानमन्त्री र नेकपाबीच छलफल जारी 
प्रधानमन्त्री र नेकपाबीच छलफल जारी  बिहीबार, मंसिर ११, २०८२
जसपाका मधेश प्रदेश अध्यक्ष अशोकले  दिए राजीनामा
जसपाका मधेश प्रदेश अध्यक्ष अशोकले दिए राजीनामा बिहीबार, मंसिर ११, २०८२
नेकपामा दाहालको उत्तराधिकारीबारे  तीन विकल्पमा मन्थन 
नेकपामा दाहालको उत्तराधिकारीबारे  तीन विकल्पमा मन्थन  बुधबार, मंसिर १०, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP