काठमाडाैं - मन्त्रिपरिषद् बैठकले निर्णयहरु सार्वजनिक गरेकाे छ । सरकारले पछिल्लोपटक बसेको मन्त्रिपरिषद् बैठकका १४ ननिर्णय सार्वजनिक गरेको हाे ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकले गरेको निर्णय सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
