Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
साहित्य
  • Home
  • साहित्य
  • ‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि
‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर ३, २०८२

काठमाडौं– ‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनिक भएकाे छ । गैरआवासीय नेपाली सङ्घ, अष्ट्रेलियाका पूर्वअध्यक्ष नन्द गुरुङद्वारा लिखित  पुस्तक सार्वजनिक भएको हाे ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव, न्यु साउथ वेल्सका वाणिज्य वाणिज्यदूत सञ्‍जिव शर्मा, वर्डलाइफ इन्टरनेसनल एसियाको वरिष्ठ प्रबन्धक डा हुमबहादुर गुरुङ र लेखक गुरुङले सिड्नीमा आयोजित कार्यक्रममा संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका छन्।

लमजुङबाट काठमाडौँ आएर उच्च शिक्षा हासिल गरी तीन दशकदेखि अष्ट्रेलियामा सफलताको यात्रामा अहोरात्र खटिरहेका सफल व्यवासायी एवं समाजसेवी गुरुङले आफ्नो जीवनमा भोगेका अनुभव, सिकाइ, सफलतालगायतका विषयलाई समेटेर तयार गरेको पुस्तक विशेष गरी युवाका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरे।

Ncell
Hardik health

लेखक गुरुङका अनुसार गुरुङ समुदायको लाहुरे जीवन, सङ्घर्ष तथा सफलताका लागि नेतृत्व एवं कार्यक्षमता, पेसा व्यवसायप्रतिको समपर्ण, आत्मविश्वास, स्वाभिमान, समाजसेवाप्रतिको लगाव, नेपाल र नेपालीप्रतिको प्रेम, गुरुङ समुदायको चिनारी र गौरवलगायतका विषयवस्तुलाई पुस्तकमा समेट्न प्रयास गरिएको छ ।

पुस्तक लोकापर्ण समारोहमा वक्ताहरूले देश तथा विदेशमा समेत इमानदार, जुझारु, स्वाभिमानी र संघर्षशील छवि बनाउन सफल गुरुङ समुदायका युवा–युवतीलाई लाहुरे बन्ने मोहबाट मुक्त गराउन उचित शिक्षादीक्षासहित सीपमूलक तालिमको व्यवस्था गरी स्वदेशमै प्रहरी, सेनालगायतका सुरक्षा संयन्त्रमा प्राथमिकता दिन, उद्यमशील बनाउन र मातृभूमिमै गरिखाने वातावरण निर्माण गर्न नेपाल सरकारसँग अनुरोध गरेका छन् ।

यसैगरी विश्‍वव्यापीकरणको अवधारणा र सूचना प्रविधिको विकाससँगै समग्र विश्‍व नै एक गाउँमा रुपान्तरण भएको विद्यमान परिवेशमा विश्‍वभर नेपाललाई चिनाउन र इज्जत–प्रतिष्ठा अभिवृद्धि गर्न, सिकेका ज्ञान–अनुभव र आर्जन गरेका सम्पत्तिसमेत स्वदेशमा भित्र्याउन महत्वपूर्ण भूमिका रहेको गैरआवासीय एवं प्रवासी नेपालीको हक, हित र अधिकारका पक्षमा नीति तथा कार्यक्रम बनाउन वक्ताहरूले सरकारको ध्यानाकर्षण गरे।    


प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १२:३०
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारको उत्कृष्ट तीन आख्यान कृतिको सूचीमा 'तोरकीन'
कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारको उत्कृष्ट तीन आख्यान कृतिको सूचीमा 'तोरकीन' बुधबार, भदौ २४, २०८३
कवि दुर्गालाल श्रेष्ठको निधन
कवि दुर्गालाल श्रेष्ठको निधन सोमबार, भदौ १, २०८३
‘पद्मश्री साहित्य पुरस्कार’ चयन गर्न उत्कृष्ट पाँच कृति सार्वजनिक
‘पद्मश्री साहित्य पुरस्कार’ चयन गर्न उत्कृष्ट पाँच कृति सार्वजनिक शुक्रबार, साउन १५, २०८३
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन बुधबार, साउन १३, २०८३
मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक
मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक सोमबार, साउन ४, २०८३
‘एक मुट्ठी भोक’ सार्वजनिक
‘एक मुट्ठी भोक’ सार्वजनिक आइतबार, साउन ३, २०८३
आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल
आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल सोमबार, असार २९, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP