काठमाडौं - निर्वाचन आयोगमा नागरिक बचाउ दल नेपाल आइतबार दर्ता भएको छ। दुर्गा प्रसाईं संयोजक राखेर निर्वाचन आयोगमा नागरिक बचाउ दल नेपाल आइतबार दर्ता भएको हाे ।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई संरक्षक रहने भएका छन् ।
सभापति माधव खतिवडाको नेतृत्वमा साे दल दर्ता भएको हो। कल्पितका अनुसार पार्टीमा अहिले २९ जना केन्द्रीय सदस्य छन्