Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आफ्ना चार सांसदसँग नेकपाले माग्योे स्पष्टीकरण
आफ्ना चार सांसदसँग नेकपाले माग्योे स्पष्टीकरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार ३, २०७७
CPN
Hardik health
काठमाडौंं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गत शनिबारको प्रतिनिधि सभामा अनुपस्थित आफ्ना ४ सांसदस“ग स्पष्टीकरण मागेको छ । निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा समेट्ने गरी संविधान संशोधनका लागि प्रतिनिधि सभामा भएको मतदानमा अनुपस्थित भएका आफ्ना दलका ४ सांसदलाई मंगलबार पत्र पठाउ“दै नेकपा संसदीय दलका मुख्य सचेतक देव गुरुङले ५ दिनभित्र लिखित स्पष्टीकरण दिन माग गरेका हुन् । संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न दलले ह्विप जारी गरेकोमा बिनापूर्वसूचना संविधान संशोधनको मतदान प्रक्रियामा सहभागी नभएकाले, दलको विधानअनुसार कारण उल्लेख गरेर पत्र पाएको ५ दिनभित्र लिखित स्पष्टीकरण दिन दलका सांसदलाई नेकपा मुख्य सचेतक गुरुङले काटेको पत्रमा निर्देशन दिइएको छ । नेकपाका हरिबोल गजुरेल, धनबहादुर बुढा, गोपाल बम र शिवकुमार मण्डल ३२ जेठमा संविधान संशोधन विधेयक पारित गर्ने बेला अनुपस्थित थिए । संविधान संशोधनजस्तो विधेयक पारित गर्ने बेला अनुपस्थित भएका सांसदहरूलाई दलको विधानअनुसार स्पष्टीकरण सोधिएको हो । नेकपाका केही सांसदले दललाई जानकारी दिएरै स्वास्थ्यका कारण अनुपस्थित भएको विषयमा स्पष्टीकरण सोधिएको भन्दै असन्तुष्टी जनाएका छन् । सोही दिन नेकपा सांसद हरिबोल गजुरेल ट्वाइेटमा लडेर घाइते भएको समाचार आएको थियो । सरकारले ल्याएको सविधान संशोधनको पक्षमा उपस्थित सांसदहरूबाट सतप्रतिशत मत खसेको थियो । शनिबारको प्रतिनिधि सभामा उपस्थित २ सय ५८ सांसद सबैले संशोधनको पक्षमा आफ्नो मत दिएका थिए । संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको दिन नेकपामा चारसहित कांग्रसका नागेन्द्रकुमार चौधरी, सूर्यबहादुर केसी र ज्ञानकुमारी छन्त्याल अनुपस्थित थिए भने जजनता समाजवादी पार्टीका अमृता अग्रहरि, दुलारीदेवी खत्वे र प्रमोद साह अनुपस्थित थिए । जसपाकी सरिता गिरीले विपक्षमा संशोधन प्रस्ताव गर्दै सरकारले ल्याएको संशोधन प्रस्ताव बहिष्कार गरेकी थिइन् । उनलाई जसपाले पार्टी र सांसद दुवै पदबाट हटाएर कारबाही गरिसकेको छ ।
प्रकाशित मिति: बुधबार, असार ३, २०७७  ०६:३०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP