Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेकपाको सचिवालय बैठक पुनः स्थगित
नेकपाको सचिवालय बैठक पुनः स्थगित
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार १, २०७७
Hardik health
[caption id="attachment_9334" align="alignnone" width="800"] g]skf ;lrjfnosf] a}7s
g]kfn sDo'lgi6 kf6L{ -g]skf_ ;lrjfnosf] t];|f] a}7s k|wfgdGqL tyf kf6L cWoIf s]kL zdf{ cf]nL tyf k'iksdn bfxfn k|r08sf] cWoIftdf a'waf/ ljxfg k|wfgdGqL lgjf; afn'jf6f/df a:b} . tl:a/ M k|bLk/fh jGt, /f;;[/caption] काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पुनः स्थगित भएको छ । अमेरिकी सहयोग परियोजना (एमसिसी)बारे निर्णय गर्न आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बोलाइएको बैठक एक घन्टाअगाडि आकस्मिक बैठक स्थगित गरिएको हो । आकस्मिक काम परेकाले बैठक स्थगित भएको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए । बैठक स्थगित हुनुअगाडि अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल र महासचिव पौडेलबीच छलफल भएको थियो । आइतबारको बैठकमा सचिवालय सदस्यबाहेक एमसिसी अध्ययन कार्यदलका सदस्य भीम रावल, प्रदीप ज्ञवाली र अर्थमन्त्री डा.युवराज खतिवडालाई समेत निम्त्याइएको थियो । संसदको यही अधिवेशनबाट एमसिसी पारित गर्ने कि नगर्ने भनेर टुंगो लगाउनुपर्ने सन्दर्भमा एमसिसीकै बारेमा निर्णय गर्न बोलाइएको नेकपा सचिवालय बैठक दोस्रोपटक स्थगित भएसँगै अव एमसिसी के हुन्छ भन्ने अन्योलता बढेको छ । संसदको यही अधिवेशनमा पारित गर्नुपर्ने एमसिसी नेकपाको यसै विषयमा निर्णय गर्न डाकिएको बैठक स्थगित हुँदा एमसिसीबारे अन्योलता बढेको हो । एमसिसीको विषय संसदमा टेवुल भइसकेको छ । तर, सत्तारुढ नेकपाभित्रै र बाहिर यसबारेमा चर्को विरोध र विवाद हुँदै गएपछि अहिले संसदबाट पारित हुन सकेको छैन, जुन संसदमा विचाराधीन छ । नेकपाका एक अध्यक्ष तथा प्रधानन्त्री ओली जसरी भए पनि संसदबाट पास गरेरै छाड्ने अडान लिँदै आएका थिए । पछिल्लो समय भने उनै प्रधानमन्त्री ओली पनि एमसिसी पास गर्नु पर्छ भन्ने विषयमा नरम बन्दै गएको र एमसिसीको सन्दर्भमा उनी पक्ष वा विपक्षमा नउभिने रणनीतिमा भएको ओलीनिकटहरू बताउँछन् । नेकपाभित्र एमसिसीको विवाद पेचिलो बन्दै जाँदा र आफ्नो सत्ता र सरकारमाथि संकटको आभाष पाइसकेपछि उनी पछिल्लो समय एमसिसीकै पक्षमा अडान नलिने सोचमा देखिएका छन् । सत्तारुढ नेकपाभित्र पनि एमसिसी पारित गर्न नहुने पक्ष हाबी छ । पार्टीले झलनाथ खनालको संयोजकत्वमा गठन गरेको एमसिसी अध्ययन तथा सुझाव कार्यदलले एमसिसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिइसकेको छ । एमसिसी सुझाव कार्यदलका सदस्य भीम रावल त कुनै हालतमा एमसिसी पास गर्न नहुने पक्षमा उभिँदै आएका छन् । एमसिसी राष्ट्रघाती रहेको उनको ठहर छ । नेकपाका अर्का अध्यक्ष दाहाल भने एमसिसी यथास्थितिमा पास गर्नु हुँदैन भन्ने पक्षमा देखिन्छन् । दाहालसहितका नेताहरू कार्यदलको प्रतिवेदनका आधारमा परिमार्जन भएमात्र पारित हुनुपर्ने पक्षमा छन् । एमसिसी सम्झौताका कतिपय प्रावधान नेपालको राष्ट्रियहित प्रतिकूल हुने निष्कर्ष कार्यदलको प्रतिवेदनमा छ । त्यस्तै एमसिसी, आइपिएस (इन्डोप्यासिफिक स्ट्राटेजी) अन्तर्गत हो भन्ने पनि कार्यदलको निष्कर्ष छ । यो कुरा सहयोगदाता स्वयं अमेरिकाले पनि स्पष्ट पारिसकेको हुनाले जस्ताको त्यस्तै एमसिसी पास गर्न नहुने बहुमत सचिवालय सदस्यहरूको धारणा छ । एमसिसी सुझाव कार्यदलले पनि उही सुझाव पार्टीमा पेस गरिसकेको अवस्था छ । राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई मध्येनजर गरेर मात्र कुनै पनि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, असार १, २०७७  ०७:३५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP