Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
समाचार
  • Home
  • समाचार
  • देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
अजेन्द्र वाईबा तामाङ 
अजेन्द्र वाईबा तामाङ  सोमबार, कात्तिक २४, २०८२

 पाँचथर - देउसी भैलाे खेलेर फिदिम खानेपानी उपभोक्ता समितिले खानेपानीकाे जग्गा खरिद गरेका छन् । फिदिम खानेपानीका लागि उपलब्ध जग्गाकाे बाँकी रकम उपभोक्ता समितिले गएको तिहारमा मुहान क्षेत्रमा बिग्रेको पाईप लाईन र मुहानमा जग्गा खरिद गर्न देउसी भैलो कार्यक्रम सञ्चालन गरी जग्गा खरिद गरेका हुन् ।

फिदिम खानेपानीकाे आप्तेवा खाेला देखि आउने मुहान असाेज १८ र १९ गते आएको अबिरल वर्षाको कारण आएको बाढी-पहिराेले विभिन्न १३ ठाँउमा पाइपलाईन बगाएको थियो । स्थानीय सरकार फिदिम नगरपालिकाद्वारा खानेपानीको निम्ति सहयोग प्राप्त नहुँदा झनै समस्यामा परेकाे थियाे । 

याे साल देउसीभैलोबाट उठेको ११ लाख ५९ हजार ६१ रुपैयाँ रकम मध्येबाट बचेको रकमले यो भन्दा अगाडी आप्तेवा मुहान क्षेत्रमा १२ आना जग्गा खरिद गरिसकिएको सह-सचिव डने शेर्पाले जानकारी दिए। देउसीबाट बचेको रकमलाई असाेज १८ गतेकाे अबिरल वर्षाका कारण बिग्रेको पाईप लाईन क्षेत्रमा लगानी गर्ने निर्णय भएको शेर्पाले बताएका छन् ।

Hardik health

२०७९ सालको वैसाख १६ गते भएको अधिवेसनबाट निर्वाचित आफ्नो कार्यसतिले पुरानाे ४ वटा मुहानलाई थप गरेर १३ वटा नयाँ मुहान थप गरिसकेकोले अहिले २४ घण्टा नै पानी वितरण कार्य भईरहेको छ। १७ वर्ष पछि नयाँ कार्य समिति प्रकाश गुरुङको टिम आएपछी पानीको न्यूनतम महशुलमा बजार क्षेत्रमा २८५ काे रुपैयाँ लिदै गरेकाे महशुललाई घटाएर २४६ रुपैया र गाउँ क्षेत्रमा २२१ रुपैया घटाएसँगै १० हजार लिटरलाई २ हजार लिटर थप पानी पनि त्यहि शुल्कमा पाउने र घर निर्माणमा ५ हजार लिटर पानी पनि छुट गरेकाे छ साथै खानेपानी उपभोक्ता समितिको नाममा रहेको ऋण २० लाख समेत घटाउदै लगेको अध्यक्ष गुरुङले बताए ।फिदिम खानेपानीले नगर भित्रकाे ३ वटा वडामा वितरित पानी २ हजार ३ सय ३४ घरधुरीले उपभोग गर्दै आइरहेका छन् ।

बजेट अभाव भएपछि हाल फिदिम बजार तथा आसपासका उपभोक्ताहरुलाई वैकल्पिक रूपमा पानी पुराइरहेकाे छ ।जसमध्ये फिदिम नगरपालिका वडा नम्बर १,२ र ४ का २ हजार ९ सय ६४ घर धुरी मध्ये २ हजार ३ सय ३४ घर धुरीलाई अहिले विभिन्न १३ ठाँउका खाेला खाेल्सिबाट ल्याएर वैकल्पिक रूपमा पानी ल्याइएकाे छ । तर वैकल्पिक पानी ल्याइएता पनि अहिले खाेला खाेल्सि सुक्न थालेकोले थप समस्या हुने देखिएकाे  छ।

फिदिम खानेपानी अहिले संचालनमा रहेको ४ लाख ५० हजार लिटर क्षमताको मात्रै रिजर्भ ट्याङ्की रहेको छ । यसलाई २४ लाख ५० हजार लिटर बनाउने लक्ष्य राखेर त्यही ट्यांकी भएको स्थानको जग्गा खरिद गरेको बाकी ७ लाख बुझाएर चुक्ता गरिसकेकाे अध्यक्ष गुरुङले बताए ।३० लाख रुपैयामा १२ आना जग्गा किन्ने निर्णय भएको र सोहि बमोजिम २३ लाख रुपैयाँ दिईसकेको साथै बाकी ७ लाख बुझाउन बाँकी रहेको रकम पनि जग्गा धनी भद्व कुमारी नेम्वाङलाई जिल्ला समन्वय समिति पाँचथर रामराज आङदेम्बेकाे प्रमुख अतिथि,अतिथि प्रमुख जिल्ला अधिकारी अरूण पाेख्रेल ,अतिथि प्रमुख सेनानी किशाेर अधिकारी र अतिथि जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक रूपेश तामाङ फिदिम खानेपानीको संयुक्त उपस्थितिमा जग्गा दाता फिदिम १ निवासी भद्व कुमारी नेम्वाङलाई ७ लाख रकम हस्तान्तरण गरेकाे छ । 

अब जग्गा पास गर्ने सहमतिमा साे प्रकृया अगाडी बढाइएको खानेपानी उपभोक्ता समितिका सह-सचिव डने शेर्पाले जानकारी दिए ।फिदिम नगारपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले निर्वाचित हुनुअघि खानेपानीको समस्या समाधान गर्ने आफ्नो प्रमुख एजेन्डा रहेको बताउँदै आएका थिए । उनले आफ्नो घोषणा पत्रमा आफु निर्वाचित भएपछी ५० प्रतिशतसम्म महसुल छुट उपलब्ध गराउने उल्लेख गरेका थिए । तर कुनै सहयोग प्राप्त नभएको फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष प्रकाश गुरुङले जानकारी दिए।

 


प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  ११:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह
आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह शुक्रबार, मंसिर २६, २०८२
अनौपचारिक क्षेत्रका श्रमिकद्वारा सरकारसमक्ष मागपत्र प्रस्तुत
अनौपचारिक क्षेत्रका श्रमिकद्वारा सरकारसमक्ष मागपत्र प्रस्तुत शुक्रबार, मंसिर २६, २०८२
मन्त्रिपरिषद् विस्तारः चार मन्त्रीको सपथ
मन्त्रिपरिषद् विस्तारः चार मन्त्रीको सपथ शुक्रबार, मंसिर २६, २०८२
विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध
विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध शुक्रबार, मंसिर २६, २०८२
फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा  ६७ लाखको क्षति
फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा  ६७ लाखको क्षति शुक्रबार, मंसिर २६, २०८२
मन्त्रिपरिषद् विस्तार हुँदै
मन्त्रिपरिषद् विस्तार हुँदै शुक्रबार, मंसिर २६, २०८२
हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड
हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड शुक्रबार, मंसिर २६, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP