Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेसका कार्यकर्ताले आफ्नै कार्यालयमा तालाबन्दी
कांग्रेसका कार्यकर्ताले आफ्नै कार्यालयमा तालाबन्दी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक १६, २०८२

काठमाडौं– सल्यानमा नेपाली कांग्रेस जिल्ला कार्य समितिको कार्यालयमा आफ्नै कार्यकर्ताले तालाबन्दी गरेका छन् । कार्यसमितिले पदाधिकारी चयनमा मानोमानी  गरेको कारण देखाउँदै तालाबन्दी गरेका हुन् ।

सभापतिले पाटीको निर्णय विनानै एकल ढंगले उपसभापति लगायत सदस्य मनोनयन गरेको भन्दै शारदा नगर समितिले कार्यालयमा ताला लगाएको छ ।

असन्तुष्ट पक्षले कार्यालयमा सभापतिको एकल निर्णय नसचिएसम्म तालाबन्दी जारी रहने शारदा नगरकार्य समितिका सभापति सचेत शाहले जानकारी दिए । उनले भने, ‘अधिकांश जिल्ला सदस्यहरुको असहमति विपरित सभापतिले मनोमानी ढंगले जसरी सभापतिले उपसभापति लगायत अन्यमा आफुखुशी मनोनयन गर्नु भएको छ उक्त निर्णय नसचिएसम्म कार्यालयमा लगाइएको ताला खोलिदैन ।’

Hardik health

काँग्रेस सभापति गणेश चन्दले साउन १९ गते पत्रकार सम्मेलनको आयोजना गरी उपसभापतिमा निम बहादुर वली र सदस्यहरुमा धन बहादुर हमाल, नेत्र बहादुर डाँगी, द्रोण प्रसाद जैशी र शिव शर्मालाई पनि मनोनित गरिएको जानकारी गराए ।


प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  १४:२२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आज पनि स्थगित भयाे  कांग्रेस केन्द्रीय समितिको बैठक
आज पनि स्थगित भयाे कांग्रेस केन्द्रीय समितिको बैठक आइतबार, कात्तिक १६, २०८२
दुर्गा प्रसाईं र  नेपाली कांग्रेसबीस सहकार्य गर्ने सहमति
दुर्गा प्रसाईं र नेपाली कांग्रेसबीस सहकार्य गर्ने सहमति आइतबार, कात्तिक १६, २०८२
विभाजित भएर माओवादीसँग एकता
विभाजित भएर माओवादीसँग एकता आइतबार, कात्तिक १६, २०८२
एमालेमा छ लाख ६० हजार सदस्यबाट प्रतिनिधि चयन हुने
एमालेमा छ लाख ६० हजार सदस्यबाट प्रतिनिधि चयन हुने शुक्रबार, कात्तिक १४, २०८२
कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित
कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित शुक्रबार, कात्तिक १४, २०८२
चुनावमा भाग लिन नपाए चुनाव नहुने  रेशम चौधरीकाे दाबी
चुनावमा भाग लिन नपाए चुनाव नहुने रेशम चौधरीकाे दाबी शुक्रबार, कात्तिक १४, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP