Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • वैदेशिक रोजगारमा गएकालाई तत्काल उद्धार असम्भव– प्रधानमन्त्री
वैदेशिक रोजगारमा गएकालाई तत्काल उद्धार असम्भव– प्रधानमन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ ७, २०७७
Hardik health
[caption id="attachment_9178" align="alignnone" width="800"] काठमाडौं– प्रधानमन्त्री केपी ओलीले विदेशमा भएका नेपालीहरुलाई तत्काल फिर्ता ल्याए थप समस्या उत्पन्न हुने बताएका छन् । सरकारले ल्याएको नीति ता कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिने क्रममा मंगलबार संसदमा प्रधानमन्त्री ओलीले तत्कालै विदेशबाट सबै नेपालीलाई स्वदेश फर्काउन सक्ने सरकारको क्षमता नरहेकाले तत्काल सबैलाई ल्याउन नसकिने बताए ।[/caption] उनका अनुसार रोजगारदाता मुलुकहरुमा अलपत्र परेकाहरुमा प्राथमिकताका आधारमा अप्ठ्यारोमा परेकाहरुलाई मात्र स्वदेश ल्याउन सकिन्छ । प्रधानमन्त्री ओलीले नेपालको अवस्था अमेरिका, अष्ट्रेलियालगायत विकसित राष्ट्रहरुले थोरै संख्यामा आफ्ना नागरिकलाई सजिलै फिर्ता गरेजस्तो सजिलो नरहेको धाराणा व्यक्त गरेका छन् । उनले नेपाली नागरिक अन्य मुलुकमा धेरै संख्यामा रहेको कारण पनि सहज स्वदेश फिर्ता हुन नसक्ने तर्क गर्दै अन्य मुलुकले सजिलैसँग आफ्नो मानिसहरुलाई उद्धार गरेजस्तो नेपाल सरकारले नसक्ने बताए । विदेशमा रहेका लगभग ४५ लाख नेपालीहरुलाई फर्काउन पर्याप्त समय, स्रोत तथा साधनको कमी रहेको स्विकार्दै विदेशमा रहेका नेपालीहरुको तत्काल उद्धार गर्न नसकिने बताएका छन् । साथै उनले उद्धार सजिलो काम नभएको हु्ँदा यसका लागि केही समय लाग्नेसमेत बताए । प्रधानमन्त्री ओलीले हाल कतारमा मात्र भएको पौने चार लाख नागरिकलाई समेत क्वारेन्टाइनमा राख्ने क्षमता र जनशक्ति नभएको हुँदा हतारमा निर्णय लिई पछुताउने पर्ने स्थिति हुने भएको तर्क गरे । यसका लागि सरकारले राम्रोसँग अध्ययन एवं तयारी गरी उनीहरुलाई देश ल्याउने बताए । उनले यस अवस्थामा नागरिकलाई देश फर्कन नदिने नभनेको तथा देश फर्कनलाई अनुकूल वातावरण तयार गर्न समय लाग्ने भएको बताएका छन् । उनले कतार, कुवेत, बहराइन, ओमान, साइप्रस, युएई, इजरायललगायत मुलुकहरुका प्रधानमन्त्री तथा राष्ट्रपतिहरुसँग कुराकानी गरेको र ती मुलुकका सरकारलाई नेपाली नागरिकलाई यस्तो अवस्थामा लखेट्नु नहुने भनेको बताए । त्यस्तै कुवेतमा अवैधानिक रुपमा रहेकाहरुलाई कानुनी बनाउने, उनीहरुलाई कोरोनाको समस्या सकिएपछि उनीहरुलाई त्यहिँ काम गर्न बस्ने वा स्वदेश फर्किने विकल्प दिइने कुरा भएको पनि प्रधानमन्त्री ओलीले प्रष्ट्याए । प्रधानमन्त्री ओलीले मुलुक तयार नभई हचुवाको भरमा विदेशमा भएका नेपालीहरुलाई ल्याए यसले झनै भयानक स्थिति पैदा गर्ने भन्दै सुरक्षित व्यवस्थापन गर्न नसकिन्जेल नेपालीहरु फिर्ता ल्याउन नसकिने बताएका छन् । उनले अप्ठ्यारोमा परेकाहरुलाई फिर्ता ल्याइने तर जथाभावी ल्याएर मुलुकलाई थप संकट पैदा नगर्ने बताए । यदि अहिले नै बिनासोचबुझ विदेशमा भएको नेपलीहरु ह्वार ह्वार ल्याए उनीहरुको व्यवस्थापन गर्न नसकेर मुलुकभित्र थप कोरोना फैलने र स्वदेशमा रहेका नागरिकलाई पनि अप्ठ्यारोमा पर्ने बताउँदै सरकार यस पक्षमा नरहेको उनले बताए ।
प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  ०७:०८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP