Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • ‘गुणस्तरीय पर्यटकीय सेवाको सुनिश्चित गरिनुपर्छ’, उपसभामुख राना
‘गुणस्तरीय पर्यटकीय सेवाको सुनिश्चित गरिनुपर्छ’, उपसभामुख राना
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ २३, २०८२

काठमाडौं-उपसभामुख इन्दिरा रानाले मुलुकको अर्थतन्त्रको दरिलो आधारका रूपमा पर्यटन रहेको बताईन । राननले  रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रेबान) को ३५औँ वार्षिक साधारणसभा बताएकी हुन् ।

पर्यटन क्षेत्रको विकास प्रवद्र्धनका लागि सबै सरोकारवाला एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिइन् । रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रेबान) को ३५औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले पर्यटनसँगै संस्कृति प्रवद्र्धनमा समेत रेबान, होटल सङ्घलगायतको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गरिन् ।

उपसभामुख रानाले आतिथ्य उद्योगले गुणस्तरीय पर्यटकीय सेवाको सुनिश्चित गर्दै पर्यटन प्रवद्र्धनमा केन्द्रित हुनुपर्नेमा जोड दिइन् । उनले दिगो पर्यटन विकासका लागि पूर्वाधारमा लगानी अभिवृद्धि गरी सेवालाई विशिष्टीकृत बनाउन जरुरी भएको खाँचो औँल्याईन् । उपसभामुख रानाले आतिथ्य व्यवसायमा नवप्रवर्तन र ‘डिजिटाइजेसन’लाई प्राथमिकता दिइनुपर्ने धारणा राखिन् ।

Hardik health

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जान श्रेष्ठले आर्थिको विकासको महत्वपूर्ण पाटो पर्यटन क्षेत्रलाई राज्यले विशेष प्रोत्साहन गरिनुपर्नेमा जोड दिइन् । उनले लयमा रहेको अर्थतन्त्रलाई सबलीकरण गर्न सबै जिम्मेबार भएर लाग्नुपर्नेमा जोड दिइन् ।

पूर्वराजदूत महेश दाहालले रेष्टुरेन्ट व्यवसाय पर्यटन प्रवद्र्धन मात्रै नभई देशको कला संस्कृतिको संरक्षण प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । उनले नेपालको पहिचानलाई अन्तरराष्ट्रियजगत्मा प्रवद्र्धन गर्न योगदान पुर्‍याएको पर्यटन व्यवसायलाई राज्यका तर्फबाट प्रोत्साहन जरुरी भएको बताए ।

होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले ठूलो लगानी रहेको आतिथ्य उद्योगको क्षमताको पूर्ण उपयोग हुन नसक्दा लगानीकर्तामा निराशा छाएको भन्दै यसतर्फ नीतिगत सुधारको खाँचो औँल्याए  । वरिष्ठ पर्यटन व्यवसायी किशोरराज पाण्डेले सरकार र निजी क्षेत्रको साझेदारितामा पर्यटन प्रवर्द्धनको कामलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिए ।
    
रेबानका अध्यक्ष सङ्घर्ष बिष्टले मुलुकको अर्थतन्त्रमा योगदान दिइरहेको रोष्टुरेन्ट व्यवसायलाई राज्यले उद्योग सरह मान्यता दिनुपर्ने माग गरे । उनले भने,‘रेष्टुरेन्टमा अर्बौं लगानी छ । व्यवसायलाई चलायमान बनाउन र आर्थिक रूपमा सबल बनाउन राज्यले प्रोत्साहन गर्नुपर्छ ।’रेबानका उपाध्यक्ष नरेशध्वज श्रेष्ठले रेष्टुरेन्ट व्यवसायलाई राज्यका तर्फबाट उद्योगसरह मान्यता दिएर आवश्यक छुट र सहुलियतको व्यवस्था गर्न माग गरे  । रेबान पोखराका उपाध्यक्ष विकास भट्टराईले पर्यटन विकासका लागि नीतिगत सुधार जरुरी भएको उल्लेख गरे ।
 


प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १६:४४
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल सोमबार, साउन १८, २०८३
बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द
बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द सोमबार, साउन १८, २०८३
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै बिहीबार, साउन १४, २०८३
वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल
वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल आइतबार, साउन १०, २०८३
हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक
हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक शुक्रबार, साउन ८, २०८३
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण मंगलबार, साउन ५, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP