Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
समाचार
  • Home
  • समाचार
  • मन्थली जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगर
मन्थली जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ १२, २०८२

रामेछाप-  रामेछापको मन्थली नगरपालिका जिल्लाको पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएको छ । यहाँ आयोजित एक समारोहकाबीच बागमती प्रदेशका सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादेले मन्थलीलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरेका हुन् ।  

मुख्यमन्त्रीको कार्यालय बागमती प्रदेशले गरेको अनुगमनमा यससँग सम्बन्धित ५१ वटा सूचक पूरा भएको पाएकाले मन्थलीलाई बालमैत्री स्थानीय शासनयुक्त नगर भएको घोषणा गरिएको प्रदेशका सामाजिक विकासमन्त्री बादेले बताए । नौ हजार ५९० परिवार, ५३  हजार ९९३ जनसङ्ख्या रहेको यो नगरमा १५ हजार ११७ जना १८ वर्षमुनिका बालबालिका छन् । उनीहरूको हकहितका लागि बाल बचाउका १४, बाल संरक्षणका १०, बाल विकास र बाल सहभागिताका छरछ र संस्थागत विकासका १५ वटा गरी ५१ वटा सूचक पूरा भएपछि प्रदेश सरकारले मन्थलीलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरेको उनले जानकारी दिए । ‘चौध वटा वडा रहेको यस नगरमा ६६ वटा सामुदायिक विद्यालय, छ वटा संस्थागत विद्यालय छन् भने ८० वटा बालविकास केन्द्र, नौ वटा सामुदायिक सिकाइ केन्द्र, एकरएक वटा प्राविधिक शिक्षालय,  सामुदायिक क्याम्पस र विशेष शिक्षा स्रोत कक्षा सञ्चालनमा रहेका छन्,’ मन्त्री बादेले भने । 

उनले भने,‘३० वटा स्वास्थ्य संस्था क्रियाशिल हुनुका साथै नगरभित्र दुई सय बाल समूह, चौध वडा र एउटा नगर बाल सञ्जाल, ५२ वटा किशोरी समूह, चौध वडास्तरीय किशोरी समूह र एउटा नगरस्तरीय किशोरी वृत्तमार्फत तीन हजार ९६९ बालबालिकाको प्रत्यक्ष सहभागिता रहेको मन्थली नगरप्रमुख लव श्रेष्ठले बाताए ।  कार्यक्रममा मन्त्री बादेले सभ्य समाज निर्माणका लागि बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्न आवश्यक रहेको बताए । अब प्रदेशका सबै पालिकाले छिटो भन्दा छिटो बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्नुपर्नेमा उनले जोड दिए । उनले मन्थली नगर जिल्लाको पहिलो, प्रदेशको एघारौँ र देशभर सत्ताइसौँ स्थानमा परेको जानकारी दिए । मन्त्री बादेले प्रदेश सरकारले विसं २०८७ सम्म सबै स्थानीय तहलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिनुपर्ने नीति ल्याएकामा मन्थली नगर ११ औँ बालमैत्री स्थानीय शासनयक्त नगर घोपाणा भएको धारणा राखे । 

Hardik health

मन्थली नगरप्रमुख श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । समारोहअघि वडा नं १, २ र ३ को मन्थली सहिदस्मृति बहुमुखी क्याम्पसबाट, वडा नं ४, ५ र ६ को मन्थलीस्थित भैँसेश्वर चोकबाट र वडा नं ७ बाट १४ सम्म गाईखुरामा रहेको पक्की पुलबाट विभिन्न झाँकी र बजागाजासहित र्‍याली निकालेर मन्थलीस्थित तीनलाल पार्कमा पुगेर सभामा परिणत भएको थियो । 

बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरेपछि आफू जस्ता बालबालिकाको हक अधिकार सुनिश्चित हुने बाल क्लब सञ्जालकी श्रेया कार्कीले बताए । दुई वटा नगरपालिका रहेको यस जिल्लाको रामेछाप नगरले पनि बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाका लागि अन्तिम तयारी पूरा गरेको रामेछाप नगरप्रमुख लवश्री न्यौपानेले बताए । 

 


प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १४:३४
#बालमैत्री स्थानीय शासनयुक्त नगर
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै शुक्रबार, पुस ११, २०८२
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी 
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी  शुक्रबार, पुस ११, २०८२
सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु
सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु शुक्रबार, पुस ११, २०८२
रेसुंगा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज
रेसुंगा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज शुक्रबार, पुस ११, २०८२
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल शुक्रबार, पुस ११, २०८२
वीरेन्द्रनगरमा पानीको आपूर्ति पूरा गर्न दोस्रो चरणको काम सुरु
वीरेन्द्रनगरमा पानीको आपूर्ति पूरा गर्न दोस्रो चरणको काम सुरु शुक्रबार, पुस ११, २०८२
नवनियुक्त मन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त मन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ शुक्रबार, पुस ११, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP