Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘लकडाउन’ अवधि थपिँदै
‘लकडाउन’ अवधि थपिँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख १४, २०७७
Luckdoun
Hardik health
काठमाडौं– सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान २ जेठसम्म बन्द गर्ने निर्णय गरेको छ । शनिबार कोरोनाना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको सिंहदबारमा बसेको ् बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडानलाई थप समय रोक्ने निर्णय भएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए । यसअघि १८ वैशाखसम्म अन्तर्राष्ट्रिय र आन्तरिक उडान स्थगित गर्ने निर्णय सरकारले गरेको थियो । यस्तै छलफलमा लकडाउनको मोडल परिवर्तन गर्नेबारे पनि छलफल भएको छ । बैठकमा सहभागी सदस्यहरूले विभिन्न प्रस्तावमध्ये क्षेत्र निर्धारण गर्दै लकडाउनलाई सोहीअनुसार परिवर्तन गर्ने वा अहिलेकै मोडलमा जाने बताएका छन् । त्यसमध्ये अधिकांश सदस्यहरूले बढी प्रभावित क्षेत्र र कम प्रभावित क्षेत्र छुट्याएर उक्त क्षेत्रमा मात्र कडिकडाउ गर्नुपर्ने धारणा राखेका थिए । ‘धेरै प्रस्तावहरू आएका छन् । लकडाउनलाई यसैगरी निरन्तरता दिने, खुकुलो बनाउने, जोन निर्धारण गर्नेलगायतका विभिन्न प्रस्तावहरू आएका थिए । तर, प्रस्तावहरूलाई मन्त्रिपरिषदमा पठाउने निर्णय भएको समितिका सदस्यसमेत रहेका एक मन्त्रीले बताए । उनले भने, ‘सिफारिस र प्रस्तावहरू कम्पाइल गरेर मन्त्रिपषिदमा पठाइएको छ । अन्तिम निर्णय आज बस्ने मन्त्रिपरिषदले गर्छ ।’ यस्तै, लकडाउनलाई निरन्तरता दिने र यसको मोडालिटीबारे छलफल भएपनि निर्णय भने हुन सकेन । लकडाउनको अवधि र मोडालिटीबारे समितिकै सिफारिसको आधारमा मन्त्रििपरिषद्ले निर्णय गर्ने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा एक महिना लकडाउनको प्रभाव र संक्रमणको संभावित जोखिमबारे छलफल भएको थियो । सरकारले पछिल्लोपटक थपेको लकडाउन यही १५ वैशाखमा सकिँदै छ । छलफलमा सहभागी अधिकांश सदस्यले बढी प्रभावित क्षेत्र र कम प्रभावित क्षेत्र छुट्याएर उक्त क्षेत्रमा मात्र कडिकडाउ गर्नुपर्ने धारणा राखेका थिए । उनीहरूले एक साता लकडाउन बढाउन सकेत प्रस्ताव राखेका छन् । तर, प्रस्तावहरूलाई मन्त्रिपरिषदमा पठाउने निर्णय भएको समितिका सदस्यले बताए । उनका अनुसार सदस्यहरूको सिफारिस र प्रस्तावहरू कम्पाइल गरेर मन्त्रिपषिदमा पठाइएको छ भने अन्तिम निर्णय आइतबार बस्ने मन्त्रिपरिषदले गर्नेछ । त्यस्तै, केही सदस्यले अहिलै लकडाउन खुकुलो बनाउन नुहने बताएका थिए भने केहीले खुकुलो बनाउनुपर्ने धारणा राखेका थिए । उनीहरूले छिमेकी मुलुक भारतमा संक्रमण फैलिरहेको अवस्थामा नेपालमा पनि संक्रमण जोखिम कायमै रहेको भन्दै लकडाउनलाई अहिलकै अवस्थामा कायम राख्नुपर्ने बताएका छन् । उता भारत सरकारले २१ वैशाखसम्म लकडाउन घोषणा गरेको छ । त्यसैले पनि अहिले नै नेपालमा लकडाउन खुकुलो बनाउनु नहुने सरकारको धारणा छ । नेपालमा समेत संक्रमणको जोखिम कायमै रहेकाले लकडाउन जारी राख्नुपर्ने एक मन्त्रीले बताएका छन् । भारतसँग खुला सिमानाका कारण पनि यहाँ जोखिम थप बढ्ने भएकोले सरकार लकडाउन थप्ने तयारीमा पुगेको छ । पहिलोपटक ११ चैतबाट मुलुकभर लकडाउन घोषणा भएको थियो । पछिल्लोपटक थपिएको लकडाउनको समय १५ बैशाखमा सकिँदै छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  ०८:००
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP