Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • सारथी केवल र सिटिजन्स क्यापिटलबीच आईपीओ सम्झौता
सारथी केवल र सिटिजन्स क्यापिटलबीच आईपीओ सम्झौता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ८, २०८२
Hardik health

काठमाडौं- सारथी केवल इन्डष्ट्रीज लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) अघि बढाउन सिटिजन्स क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ । बुधबार राजधानीको होटल मेरियटमा आयोजित कार्यक्रममा अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटलका सिईओ  सबिर बादे श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा आफ्नो जारी पुँजीको २०५ सर्वसाधारणलाई निष्कासन गर्नेछ । यसमार्फत सर्वसाधारणलाई सम्भावनायुक्त उद्योगमा लगानी गर्ने अवसर प्राप्त हुनेछ ।सारथी केवलले आईपीओबाट संकलित रकम प्रयोग गरी नेपालमै पहिलोपटक अन्डरग्राउन्ड केवल  उत्पादन गर्ने योजना अघि सारेको छ । साथै, एल्मुनियम फोरेन्स प्लान्ट जडान गरी विद्युत सामग्रीमा आत्मनिर्भरता हासिल गर्नेसमेत लक्ष्य लिएको छ । यसले गुणस्तरीय विद्युत पूर्वाधार निर्माणमा योगदान र्पुयाउने कम्पनीको विश्वास रहेको छ ।

अध्यक्ष भुसालले भूमिगत केवल उत्पादन नेपालको विद्युतीय पूर्वाधार आधुनिकीकरणतर्फको ऐतिहासिक प्रयास भएको बताए । सिटिजन्स क्यापिटलका सिईओ श्रेष्ठले यो परियोजनाले केवल उत्पादनमा उल्लेखनीय योगदान दिने र लगानीकर्तालाई आकर्षक अवसर प्रदान गर्ने बताए। नेपालमा ८३,००० मेगावाट जलविद्युत् उत्पादन सम्भावना रहेकामा सरकारको लक्ष्य २०३५ सम्म २८,५०० मेगावाट उत्पादन र्पुयाउने भएको छ । यस्तो अवस्थामा सारथीको पहलले प्रसारण र वितरण प्रणाली थप सक्षम बनाउने अपेक्षा गरिएको जनाएको छ । 


प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  १४:४८
#आईपीओ
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
वाणिज्य बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल
वाणिज्य बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल बिहीबार, कात्तिक २०, २०८२
गतआवमा भोजपुरमा ५१ हजार मेट्रिक टन आलु उत्पादन
गतआवमा भोजपुरमा ५१ हजार मेट्रिक टन आलु उत्पादन बिहीबार, कात्तिक २०, २०८२
वीरगञ्ज भन्साार नाकाः विद्युतीय सवारीसाधन आयातमा बृद्धि
वीरगञ्ज भन्साार नाकाः विद्युतीय सवारीसाधन आयातमा बृद्धि बिहीबार, कात्तिक २०, २०८२
पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो
पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो बिहीबार, कात्तिक २०, २०८२
भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व संकलन
भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व संकलन बिहीबार, कात्तिक २०, २०८२
राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक पौडेल
राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक पौडेल बिहीबार, कात्तिक २०, २०८२
‘जाउँ है बेगनास पोखरा’ सम्पन्न
‘जाउँ है बेगनास पोखरा’ सम्पन्न बुधबार, कात्तिक १९, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP