Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #विश्व क्षयरोग दिवस
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
समाचार
  • Home
  • समाचार
  • बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन ७, २०८२

काठमाडौं- बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक गरेको छ । न्यु इनर्जी भेइकल्स (एनईभीज) क्षेत्रमा विश्वकै अग्रणी सवारी निर्माता कम्पनी बीवाईडीले नयाँ औद्योगिक माइलस्टोन हासिल गर्दै १ करोड ३० लाखौं युनिट सवारी साधन उत्पादन  घोषणा गरेको  हो।

चीनको सेन्झेन–शानवेई स्पेसल कोअपरेसन जोन अन्तर्गतको जियाओमो प्रोडक्सन बेस मा आयोजना गरिएको कार्यक्रममा ‘याङवाङ यु७’ मोडल सार्वजनिक गरेको हो । त्यसैको  उद्घाटन गर्दै उक्त सवारीलाई १ करोड ३० लाखौं युनिटको रुपमा चिनाउँदै उत्सव मनाइएको हो ।

सन् २०२५ को पहिलो अर्धवार्षिक अवधिमा बीवाईडीले उल्लेखनीय व्यापारिक प्रदर्शन गरेको छ । जनवरीदेखि जुनसम्म घरेलु बजारमा कम्पनीले २१ लाख १३ हजार युनिट सवारी बिक्री गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ३१.५ प्रतिशतले वृद्धि भएको हो ।

Hardik health

यही अवधिमा अन्तर्राष्ट्रिय बजारमा बीवाईडीको बिक्रीमा झनै चमत्कारी उछाल आएको छ ।  १२८.५ प्रतिशत वृद्धि दरका साथ ४ लाख ७२ हजार युनिट सवारी अन्तर्राष्ट्रिय बजारमा बिक्री भएका छन् । यस उत्कृष्ट बिक्री प्रदर्शनको आधारमा बीवाईडीले ग्लोबल न्यु  इनर्जी भेइकल बिक्रीमा पहिलो स्थान कायम गर्न सफल भएको छ । साथै, १ करोड ३० लाख युनिट न्यु इनर्जी  भेइकल उत्पादन गर्ने विश्वकै पहिलो अटोमोबाइल कम्पनी बन्ने ऐतिहासिक कीर्तिमान कायम गरेको छ ।

कम्पनीले यो उपलब्धिलाई केवल संख्या मात्र नभई उद्योगको विकास, प्रयोगकर्ताको विश्वास र प्राविधिक नेतृत्वको सन्देशका रूपमा रहने बताएको छ । १ करोड ३० लाखौं सवारीको रूपमा सार्वजनिक गरिएको ‘याङवाङ यु७’ बीवाईडीको अल्ट्रा–लक्जरी अटोमोटिभ ब्रान्ड अन्तर्गतको प्रमुख मोडल हो । यो मोडल चीनमै १० हजार युनिट बिक्री पार गर्ने पहिलो लक्जरी सवारीको उपाधि प्राप्त गर्न सफल भएको छ ।

यसले उच्च–गुणस्तरीय उपभोक्ता बजारमा प्राविधिक निपुणता, ब्रान्ड भ्याल्यु, र उद्यमशील डिजाइन को नमुना प्रस्तुत गरेको छ । ‘याङवाङ’ ब्रान्डले चिनियाँ लक्जरी सवारीको क्षेत्रमा नयाँ मानक स्थापना गर्दै ग्लोबल लक्जरी अटोमोबाइल प्रतिस्पर्धामा एक दृढ उपस्थिति जनाउन थालेको संकेत दिएको छ । बीवाईडीको यो सफलताले केवल एउटा कम्पनीको उपलब्धि मात्र नभएर, न्यु इनर्जी भेइकल युगमा चिनियाँ अटोमोबाइल उद्योगको प्राविधिक प्रगति र आत्मविश्वासको झल्को पनि दिएको छ । ‘याङवाङ यु७’ र अन्य मोडलमार्फत चिनियाँ अटो उद्योगले उच्च प्रतिस्पर्धात्मक क्षमता, स्थानीय नवप्रवर्तन, र विश्वसनीयता समेत प्रदर्शन गर्दै आएको बताएको छ  । 


प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १५:५०
#‘याङवाङ यु७’
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोभिडले बन्द भएका इँटा उद्योग अझै सञ्चालनमा आउन सकेनन्
कोभिडले बन्द भएका इँटा उद्योग अझै सञ्चालनमा आउन सकेनन् बुधबार, चैत ११, २०८२
जोरबिजोर प्रणाली, ‘वर्क फ्रम होम’ देखि दुईदिने बिदासम्म
जोरबिजोर प्रणाली, ‘वर्क फ्रम होम’ देखि दुईदिने बिदासम्म बुधबार, चैत ११, २०८२
ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम
ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम मंगलबार, चैत १०, २०८२
ट्रक यातायात व्यवसायी महासंघको नयाँ नेतृत्वलाई सिप्रदीको सम्मान, सहकार्य सुदृढ गर्ने प्रतिबद्धता
ट्रक यातायात व्यवसायी महासंघको नयाँ नेतृत्वलाई सिप्रदीको सम्मान, सहकार्य सुदृढ गर्ने प्रतिबद्धता मंगलबार, चैत १०, २०८२
बागमती प्रदेशका मुख्यमन्त्री बानियासँग नाडाकाे भेट  
बागमती प्रदेशका मुख्यमन्त्री बानियासँग नाडाकाे भेट   मंगलबार, चैत १०, २०८२
शंकरबेली सिमसारमा दैनिक हजारौँ पर्यटक
शंकरबेली सिमसारमा दैनिक हजारौँ पर्यटक मंगलबार, चैत १०, २०८२
काम नगर्ने ठेकेदारलाई कारबाही अघि बढायो टेम्केमैयुङले
काम नगर्ने ठेकेदारलाई कारबाही अघि बढायो टेम्केमैयुङले मंगलबार, चैत १०, २०८२
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
युद्धबीच खाडीमा श्रमिकको माग 
युद्धबीच खाडीमा श्रमिकको माग 
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP