Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • आर्थिक व्यापार अन्तरराष्ट्रिय ‘सेमिनार’ सम्पन्न
आर्थिक व्यापार अन्तरराष्ट्रिय ‘सेमिनार’ सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार २४, २०८२
Hardik health

तियानन्जिन - विकासोन्मुख देशहरूका लागि आर्थिक तथा व्यापार क्षेत्र निर्माण र व्यवस्थापनसम्बन्धी ‘सेमिनार’ मा आज यसमितिद्वारा प्रकाशित रासस फोटो किताब, २०२५  हस्तान्तरण गरेका छन् ।सेमिनार समापनका अवसरमा तियानन्जिन कमर्स मिसनका निर्देशक ली लिपिङलाई राष्ट्रिय समाचार समिति (रासस) का सञ्चालक सदस्य कृष्ण अधिकारीले समितिद्वारा प्रकाशित रासस फोटो किताब, २०२५  हस्तान्तरण गरेका हुन्   ।

सो अवसरमा सञ्चालक सदस्य अधिकारीले नेपालको संस्कृति बुझ्न र नेपालले पूर्वाधार विकासमा गरेको पहल थाहा पाउन तस्बिर पुस्तक उपयोगी हुने बताए ।    निर्देशक लिपिङले नेपालको आर्थिक विकासमा चीनबाट निरन्तर सहयोग भइरहेको उल्लेख गर्दै आगामी दिनमा यस किसिमको सहयोग वृद्धि हुने बताए ।तीन सातासम्म सञ्चालन भएको सो ‘सेमिनार’मा नेपाललगायत इन्डोनेसिया, इथियोपिया, जमैका, मोजाम्बिक, जाम्बिया, गुयाना र घानाका २४ जना सरकारी कर्मचारी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
 
चीनको ‘कमर्श’ मन्त्रालयको सहयोगमा ‘तान्जियन टिइडिए इम्पोर्ट एन्ड एक्सपोर्ट प्रालि’को आयोजनामा तियानन्जिन सहरमा भएको सो ‘सेमिनार’मा अन्तरराष्ट्रिय व्यापार, स्वतन्त्र व्यापार सम्झौता, विश्व व्यापार सङ्गठनमा प्रवेशपछि चीनले हासिल गरेको आर्थिक समृद्धिलगायतका विषयमा विस्तृत प्रस्तुतीकरण गरिएको थियो ।
 
सहभागीहरूलाई तियानन्जिन, बेइजिङ र सियान्जिन सहरको भ्रमण गराई त्यहाँ रहेका विभिन्न कम्पनीका बारेमा जानकारी गराइएको थियो ।   ‘सेमिनार’ समापनका अवसरमा प्रमाणपत्र प्रदान गर्दै तियानन्जिन कमर्स कमिसनका निर्देशक लि लिपङले चीनले हासिल गरेको तीव्र आर्थिक विकासको अनुभवबाट समग्र विश्वसहित विशेषगरी विकासोन्मुख राष्ट्रहरू लाभान्वित हुनसक्नुपर्ने धारणा व्यक्त गरे। टेडाका महाप्रबन्धक सु योन्सेङले आर्थिक विकासका बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको यस किसिमको कार्यक्रमलाई  निरन्तरता दिइने बताए।
 


प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  १५:३४
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
बागमती प्रदेश सरकारद्वारा छ महिनामा  १७ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन
बागमती प्रदेश सरकारद्वारा छ महिनामा  १७ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन सोमबार, माघ ५, २०८२
मेची भन्सारबाट छ महिनामा रु. सात अर्ब १९ करोडको अलैँची निर्यात
मेची भन्सारबाट छ महिनामा रु. सात अर्ब १९ करोडको अलैँची निर्यात सोमबार, माघ ५, २०८२
कर्णाली प्रदेशको पुँजीगत खर्च न्यून
कर्णाली प्रदेशको पुँजीगत खर्च न्यून आइतबार, माघ ४, २०८२
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती बिहीबार, माघ १, २०८२
बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३८, खर्च ३५ प्रतिशत
बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३८, खर्च ३५ प्रतिशत बिहीबार, माघ १, २०८२
चिसापानी बजारको सडक निर्माण तीव्र
चिसापानी बजारको सडक निर्माण तीव्र बिहीबार, माघ १, २०८२
बैंकहरूको औसत ब्याजदर माघमा घट्याे
बैंकहरूको औसत ब्याजदर माघमा घट्याे बुधबार, पुस ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP