Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • मौरिसले अन्नपूर्ण चढ्दा प्रयोग गरेको ‘आइस एक्स’ पर्वतीय सङ्ग्रहालयमा
मौरिसले अन्नपूर्ण चढ्दा प्रयोग गरेको ‘आइस एक्स’ पर्वतीय सङ्ग्रहालयमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ २३, २०८२

गण्डकी- आठ हजार मिटरभन्दा अग्ला हिमालमा पहिलोपटक मानव पाइला परेको दिन हो सन् १९५० जुन ३ अर्थात् विसं २००७ जेठ २१ । जुन दिन फ्रान्सका मौरिस हर्जोग र लुइस लचेनले विश्वको दशौँ अग्लो अन्नपूर्ण (प्रथम) हिमालको कीर्तिमान आरोहण गरेका थिए । हिमाल आरोहणमा इतिहास कायम भएको ७५ वर्ष पूरा भएको अवसरमा यस वर्ष अन्नपूर्ण हीरक महोत्सव सञ्चालन भइरहेको छ ।

सोही क्रममा बिहीबार पोखरास्थित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा विविध कार्यक्रमको आयोजना गरियो । उक्त अवसरमा ७५ वर्षअघि अन्नपूर्ण हिमाल आरोहणका फ्रान्सेफली आरोही हर्जोगले प्रयोग गरेको ‘आइस एक्स’ सङ्ग्रहालयलाई प्रदान गरिएको थियो । हर्जोगका छोरा म्याथियसलगायत परिवारका सदस्यले उक्त आरोहण सामग्री सङ्ग्रहालय सञ्चालक नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानिरु शेर्पालाई हस्तान्तरण गरेका थिए । 

स्वीटजरल्यान्डको ओलम्पिक म्युजियममा रहेको रहेको उक्त ‘आइस एक्स’लाई एक वर्षका लागि पर्वतीय सङ्ग्रहालयको प्रदर्शनीकक्षमा राखिने भएको हो । सोही अवसरमा सङ्ग्रहालय परिसरमा निर्मित हर्जोग र उनको आरोहण दलका मुख्य सहयोगी आङ थार्के शेर्पा र वालुङ सोनाम शेर्पाको सालिक अनावरण गरिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र फ्रोन्सेली राजदूत भर्जिनी कोर्टेभलले सालिक अनावरणसँगै माल्यापर्ण गरेका  थिए ।

Hardik health

सो अवसरमा मन्त्री पाण्डेले विश्वकै पर्वतारोहण इतिहासमा अन्नपूर्ण आरोहणको बेग्लै स्थान रहेको बताए । “अन्नपूर्ण हिमाल आरोहण मानव जातिकै इतिहासमा नौलो घटना थियो, जसले नेपालको गौरवलाई समेत विश्वव्यापी बनायो”, उनले भने  “नेपाललाई चिनाउने बुद्ध, बेद र हिमालले हो, हाम्रो देश हिमालहरूको तीर्थस्थल हो ।” पर्वतारोहणका माध्यमबाट नेपालले ठूलो लाभ लिनसक्ने भन्दै मन्त्री पाण्डेले जलवायु परिवर्तनको असरबाट हिमाललाई जोगाउनुपर्ने चुनौती थपिएको बताए । 

उनले पर्यटन ऐन र नीति चाँडै ल्याउने बताए । पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको लगानी आकर्षण गर्नुपर्नेमा उनको जोड थियो । फ्रान्सका राजदूत कार्टेभलले फ्रोन्सेली टोलीले पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गरेको दिन नेपाल–फ्रान्स मित्रताको कोशेढुङ्गाका रूपमा रहेको बताए । हर्जोगका छोरा म्याथियस, नातिलगायत परिवारका सदस्य उक्त कार्यक्रममा सहभागी थिए । 

म्याथियसले सङ्ग्रहालयलाई प्रदान गरेको ‘आइस एक्स’ एक वर्षपछि पुनः ओलम्पिक म्युजिममै पठाइने सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले जानकारी दिए। उनले हर्जोगको स्मृतिमा सङ्ग्रहालयमा ‘क्लाइम्बिङ वाल’ बनाउने योजना रहेको सुनाए । सो अवसरमा मौरिसले अन्नपूर्ण हिमाल आरोहणबारे लखेको पुस्तक ‘अन्नपूर्ण’को नेपाली संस्करणको आवरणसमेत सार्वजनिक गरिएको थियो । 


प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  ०९:३५
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पर्यटकको आकर्षक केन्द्र बन्दै जुम्लाको ‘आकासे ताल’
पर्यटकको आकर्षक केन्द्र बन्दै जुम्लाको ‘आकासे ताल’ बिहीबार, कात्तिक १३, २०८२
मुगुको कोइकी हिमालमा पहिलो पटक सफल आरोहण
मुगुको कोइकी हिमालमा पहिलो पटक सफल आरोहण बिहीबार, कात्तिक १३, २०८२
उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न प्रशासनको आग्रह
उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न प्रशासनको आग्रह बिहीबार, कात्तिक १३, २०८२
अब सरर पोखरा–मुग्लिन सडकमा
अब सरर पोखरा–मुग्लिन सडकमा बिहीबार, कात्तिक १३, २०८२
ओझेलमा भोर्नागीको प्रसिद्ध ‘सत्यदेवी देवस्थल’
ओझेलमा भोर्नागीको प्रसिद्ध ‘सत्यदेवी देवस्थल’ बिहीबार, कात्तिक १३, २०८२
रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए
रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए बुधबार, कात्तिक १२, २०८२
‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : सेना
‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : सेना बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP