Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कान्तिलोकपथ
  • #मिस विभा-मिस ग्राण्ड नेपाल २०२५
  • #मुक्तिनाथ_पदमार्ग
  • #तामाखानी
  • #सप्तकोशी
  • #डल्फिन
  • #आइसिसी विश्वकप लिग-२
  • #आइसिसी क्रिकेट विश्वकप लिग–२
  • #ग्रामीण_सडक
Search Here
राजनीति
  • Home
  • राजनीति
  • द्वन्द्वकालीन मुद्दामा छानबिनकाे आदेशपछि नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा
द्वन्द्वकालीन मुद्दामा छानबिनकाे आदेशपछि नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ २२, २०८२
File Photo

काठमाडौं-  सर्वोच्च अदालतले अग्नि सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दामा छानबिन अघि बढाउन आदेश दिएपछि नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको छ । अहिले बिहान पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा केन्द्रीय कार्यालयको बैठक बसिरहेको छ ।

बैठकमा सर्वोच्चको आदेशसँगै समसामयिक राजनीतिक परिस्थिति लगायतका विषयमा छलफल भइरहेको एक नेताले बताए । बुधबार सर्वोच्चको संवैधानिक इजलासले द्वन्द्वकालीन घटनामा सापकोटाविरुद्ध परेका उजुरीमा अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । सापकोटा विरुद्धको अनुसन्धान अघि नबढाउन निर्देशन दिने तत्कालीन सरकारको निर्णयलाई समेत सर्वोच्चले बदर गरेको थियो।

सर्वोच्चको आदेशलाई नेकपा माओवादी केन्द्रका नेताहरुले राम्रो संकेतको रुपमा लिएका छैनन् । सो पार्टीका उपमहासचिव जनार्दन शर्माले द्वन्द्वकालीन मुद्दामा पुनः छानबिन गर्न सर्वोच्चले दिएको आदेशले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन मद्दत नगर्ने टिप्पणी गरेका छन् ।


प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १२:०५
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप राजनीति
नेपाली कांग्रेस र रास्वपाका नेताहरूबीच छलफल
नेपाली कांग्रेस र रास्वपाका नेताहरूबीच छलफल बिहीबार, जेठ २२, २०८२
लिङ्देन अनुपस्थित बैठक भाँडियो, थापा नबोली हिँडे
लिङ्देन अनुपस्थित बैठक भाँडियो, थापा नबोली हिँडे बिहीबार, जेठ २२, २०८२
वाईसीएलको तेस्रो सम्मेलन जारी, सहमति नजुटे आजै चुनाव
वाईसीएलको तेस्रो सम्मेलन जारी, सहमति नजुटे आजै चुनाव बुधबार, जेठ २१, २०८२
‘समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि हो’
‘समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि हो’ बुधबार, जेठ २१, २०८२
स्वपाले बृहत् नीति सम्मेलन आयोजना गर्ने
स्वपाले बृहत् नीति सम्मेलन आयोजना गर्ने मंगलबार, जेठ २०, २०८२
रास्वपाको सचिवालय र संसदीय दलको बैठक  बस्दै
रास्वपाको सचिवालय र संसदीय दलको बैठक बस्दै सोमबार, जेठ १९, २०८२
लोकप्रिय
  • Week
  • Month
लिङ्देन अनुपस्थित बैठक भाँडियो, थापा नबोली हिँडे
लिङ्देन अनुपस्थित बैठक भाँडियो, थापा नबोली हिँडे
तेक्वान्दो खेलाडी राईलाई सम्मान
तेक्वान्दो खेलाडी राईलाई सम्मान
बोर्डले दिने सेवासुविधा लिनेको संख्या बढ्यो
बोर्डले दिने सेवासुविधा लिनेको संख्या बढ्यो
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने  तीनस्वास्थ्य संस्था खारेज
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने  तीनस्वास्थ्य संस्था खारेज
‘ठूला माछा’लाई मुद्दा चलाउने अख्तियारको आँट
‘ठूला माछा’लाई मुद्दा चलाउने अख्तियारको आँट
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
लिङ्देन अनुपस्थित बैठक भाँडियो, थापा नबोली हिँडे
लिङ्देन अनुपस्थित बैठक भाँडियो, थापा नबोली हिँडे
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP