Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • विदेशबाट आएकाहरु क्वारेन्टाइनमा बस्नै मान्दैनन्
विदेशबाट आएकाहरु क्वारेन्टाइनमा बस्नै मान्दैनन्
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत १८, २०७६
Hardik health
पाल्पा, १८ चैत । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बिश्वभर फैलिरहेका बेला नेपालमा पनि उच्च सर्तकता अपनाइएको छ । गत मंगलबारबाट सरकारले औपचारिक रुपमा लकडाउनको आह्वान गरेसँगै पाल्पाका सबै स्थानीय तहले गाउँ गाउँमा क्वारेन्टाइनको निर्माण गरेका छन् । तर, पाल्पामा स्थानीय तहले बनाएका क्वारेन्टाइनमा बस्न धेरैले हिच्किचाएका छन् । जिल्लाका १० वटै स्थानीय तहअन्र्तगत २३ स्थानमा ३ सय बढी बेड क्षमताका क्वारेन्टाइन निर्माण गरिएको छ । तीमध्ये धेरैजसो क्वारेन्टाइन खाली छन् । यस अवधिमा भारतसहित बिभिन्न देशबाट पाल्पामा फर्किनेको संख्या ११ सय बढी रहेको जनाइएको छ । तअधिकांश क्वारेन्टानमा बस्न मानेका छैनन् । जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत यज्ञश्वर पन्थीका अनुसार अहिलेसम्म ४१ जनामात्रै क्वारेन्टाइनमा रहेका छन् । लकडाउन उलंघन गर्दै मानिसहरु ५ दिन हिँडेर गाउँघर पुगेका छन् । तीमध्ये अधिकांश भारतमा बस्दै आएका पाल्पाली छन् । तिनाउँ, माथागढी र रैनादेवी क्षेत्रका स्थानीयवासीले बार लगाएर बाटो अवरुद्ध बनाएपनि रातिको समयमा उनीहरु पाल्पा छिर्ने गरेका छन् । जिल्लामा विदेशबाट आएकाको तथ्यांक ११ सय बढी पुगेको छ । त्यसमध्ये भारतबाट फर्कने ८० प्रतिशत छन् भने अन्यत्रबाट आउने २० प्रतिशत छन् । तानसेनमा ४, रामपुरमा ९, पुर्वखोलामा १९, रिव्दीकोटमा ३ र रैनादेवी छहरामा ४ जना मात्रै क्वारेन्टाइनमा रहेका छन् । पाल्पा अस्पतालमा २ जना कोरोना शंकास्पद भेटिएकोमा उनीहरुलाई सुरक्षित रुपमा होम क्वारेनटाइनमा राखिएको जिल्ला अस्पताल पाल्पाका डा. पुष्पराज ज्ञवालीले बताए । जिल्ला अस्पतालमा हाल १० बेड क्षमताको आइसोलेसन रहेपनि कुनै पनि बिरामी नरहेको समेत उनले बताए । जिल्लामा हाल लुम्बिनी मेडिकल कलेज प्रभासमा १० बेड, मिसन अस्पतालमा ६ बेड, जिल्ला अस्पतालमा ८ बेड र रामपुर अस्पतालमा २ बेडको आइसोलेसन रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख बिश्वनाथ न्यौपानेले बताए ।
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  ०६:४२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
थाइल्याण्डमा एएनओको समिति गठन
थाइल्याण्डमा एएनओको समिति गठन सोमबार, चैत १६, २०८२
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा
एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा सोमबार, चैत ९, २०८२
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान
नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान मंगलबार, चैत ३, २०८२
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग
एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग आइतबार, चैत १, २०८२
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक
एनआरएनएकाे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक बिहीबार, फागुन २८, २०८२
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP