Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #नाफिज
  • #मुग्लिन–पोखरा सडक
  • #मालढुंगा-बेनी_सडक
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #आगाेलागी_घटना
Search Here
विश्व
  • Home
  • विश्व
  • रोबर्ट प्रेभोस्ट 'लिओ चौधौँ' पोपमा नियुक्त
रोबर्ट प्रेभोस्ट 'लिओ चौधौँ' पोपमा नियुक्त
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख २६, २०८२

एजेन्सी - हिले ६९ वर्षीय २६७औँ सर्वोच्च पादरी रोबर्ट प्रेभोस्ट नयाँ पोप नियुक्त भएका छन् ।  सेन्ट पिटरस्थित बसिलिकाको बार्दलीबाट उनी नयाँ पोप नियुक्त भएको घोषणा हुनुभन्दा अगाडिदेखि नै भ्याटिकनमा भेला भएका मानिसहरू "पोप जिन्दाबाद"को नारा लगाउँदै थिए। रोबर्ट प्रेभोस्ट सेन्ट पिटरस्थित गद्दीमा बस्ने २६७औँ सर्वोच्च पादरी हुन्। उनी अहिले ६९ वर्षका भए। उनलाई अब 'लिओ चौधौँ' भनेर चिनिने छ।

पोपको भूमिका निर्वाह गर्ने उनी प्रथम अमेरिकी हुन्। यद्यपि उनलाई ल्याटिन अमेरिकी कार्डिनलका रूपमा बढी चिनिन्छ। बिशप बन्नुअघि उनले इसाई धर्मप्रचारका क्रममा धेरै वर्ष पेरूमा व्यतीत गरेका थिए।प्रेभोस्टको जन्म सन् १९५५ मा संयुक्त राज्य अमेरिकाको शिकागोमा भएको थियो। उनका आमाबुवा स्पेनी र फ्रान्सेली-इटली मूलका थिए।प्रेभोस्टले गिर्जाघरमा पादरीको सहायक भएर काम गरेका थिए। पछि १९८२ मा उनी पादरी बने। त्यसको तीन वर्षपछि उनी पेरू गए। तर बेलाबेलामा आफ्नो गृहनगर फर्किएर उनले पादरीको भूमिका निर्वाह गरेका थिए।

उनले पेरूको नागरिकता लिएका छन्। पेरूमा उनलाई सीमान्तकृत समुदायमा काम गर्ने र पुल बनाउन सघाउने व्यक्तिका रूपमा लिइन्छ।पश्चिमोत्तर पेरूस्थित एउटा सहरमा उनले स्थानीय इसाई समुदायको नेता र धार्मिक विद्यालयमा शिक्षक बनेर १० वर्ष काम गरेका थिए।कार्डिनल भनिने वरिष्ठ पादरीहरूले मध्ययुगीन परम्परा अनुसरण गर्दै निकै गोप्य प्रक्रियाबाट नयाँ पोप छानेका हुन्। पदासीन पोपको मृत्यु भएपछि वा उनले पदत्याग गरेपछि नयाँ पोप छानिन्छ। गत महिना पोप फ्रान्सिसको मृत्यु भएकाले अहिले उनको उत्तराधिकारी छानिएको हो।

Hardik health

पोप छानिएको घोषणा भएपछि बोल्दै लिओ चौधौँले आफ्ना पूर्ववर्ती पोप फ्रान्सिसको स्मरण गरे।"हामी अहिले पनि हामीलाई आशीर्वाद दिनुहुने पोप फ्रान्सिसको क्षीण तर उत्साहप्रद आवाज सुन्छौँ," उनले भने।"एकबद्ध भएर र ईश्वरसँग हातेमालो गर्दै हामी सँगसँगै अगाडि बढौँ," उनले अनुयायीहरूको भिडलाई सम्बोधन गर्दै भने।

उनले आफू ३० वर्षको उमेरमा पेरूमा धर्मप्रचारका लागि गएको कुरा पनि बताए।पोप फ्रान्सिसले आफूले उक्त उत्तरदायित्व लिएको एक वर्षपछि प्रेभोस्टलाई बिशप नियुक्त गरेका थिए।ल्याटिन अमेरिकाका बिशपहरूको नेतृत्व गरेकाले कार्डिनलहरूले प्रेभोस्टलाई राम्ररी चिनेका थिए। उनको काम नयाँ बिशपहरू छान्नु र उनीहरूलाई मार्गदर्शन गर्नु थियो।

सन् २०२३ को ज्यानुअरीमा उनी आर्चबिशप बनेका थिए। त्यसको केही महिनामै पोप फ्रान्सिसले उनलाई कार्डिनल नियुक्त गरे।उनी कार्डिनल बनेको धेरै समय भएको छैन। तर उनी पोप छानिनु आश्चर्यको विषय हैन। किनभने नयाँ पोप छान्न आयोजित भेलामा सहभागी ८० प्रतिशत कार्डिनलहरू पोप फ्रान्सिसबाट नियुक्त भएका थिए।

- बीबीसीकाे सहयाेगमा 


प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १३:४१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
उच्च गतिको रेलमार्ग निर्माणका लागि साउदी अरब र कतारबीच  सम्झौता
उच्च गतिको रेलमार्ग निर्माणका लागि साउदी अरब र कतारबीच सम्झौता मंगलबार, मंसिर २३, २०८२
एआई नियमन रोक्ने आदेशमा हस्ताक्षर गर्ने ट्रम्पको घोषणा
एआई नियमन रोक्ने आदेशमा हस्ताक्षर गर्ने ट्रम्पको घोषणा मंगलबार, मंसिर २३, २०८२
मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र
मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र सोमबार, मंसिर २२, २०८२
भियतनाममा हवाई यात्रु सङ्ख्या ११.४ प्रतिशतले बढ्दै, २०२५ मा नयाँ लक्ष्य
भियतनाममा हवाई यात्रु सङ्ख्या ११.४ प्रतिशतले बढ्दै, २०२५ मा नयाँ लक्ष्य सोमबार, मंसिर २२, २०८२
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु सोमबार, मंसिर २२, २०८२
गोवास्थित आगलागीमा मृत्यु हुने २५ मध्ये चार नेपाली
गोवास्थित आगलागीमा मृत्यु हुने २५ मध्ये चार नेपाली सोमबार, मंसिर २२, २०८२
गाजा संकट समाधानका लागि द्विपक्षीय संवाद सुरु हुने
गाजा संकट समाधानका लागि द्विपक्षीय संवाद सुरु हुने सोमबार, मंसिर २२, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP