Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि
कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख २६, २०८२

खोटाङ-  दोस्रो संस्करणको ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि कात्तिके फुटबल क्लब खोटेहाङ गाउँपालिका–६ इन्द्रेणी पोखरीले जितेको छ । खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित टुँडिखेल मैदानमा आज सम्पन्न फाइनल खेलमा मेर्ला फुटबल क्लब इन्द्रेणी पोखरीलाई ५–० गोलअन्तरले पराजित गर्दै कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले प्रथम उपाधि जितेको हो ।

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले रु एक लाख नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेता मेर्ला फुटबल क्लबले नगद रु ५० हजार तथा सेमिफाइनलिस्ट दुईवटा टिम पारूहाङ फुटबल क्लब इन्द्रेणी पोखरी र कट्टा फुटबल क्लब सावाकटहरेले नगद रु २५–२५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

खोटेहाङ खेलकुद विकास समिति खोटहाङ गाउँपालिकाले सञ्चालन गरेको दोस्रो संस्करणको प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीका सौजन राई घोषित भएका छन्  । गाउँपालिकाभित्रका १९ टिम (समूह)को सहभागिता रहेको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका सौजनलाई नगद रु तीन हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

Hardik health

प्रतियोगिता अवधिभरका सर्वाधिक गोलकर्तामा कात्तिके फुटबल क्लबका शुभराजहाङ राई, उत्कृष्ट गोलरक्षकमा कात्तिके फुटकल क्लबका शुभराज राई, उत्कृष्ट डिफेन्डरमा मेर्ला फुटबल क्लबका महेश राई (खोटेहाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत), उत्कृष्ट प्रशिक्षकमा कात्तिके फुटबल क्लबका सजन राई र अनुशासित टिममा पारूहाङ फुटबल क्लब खोटेहाङ गाउँपालिका–६ इन्द्रेणी पोखरी घोषित भएका छन् । अनुशासित टिमलाई रु १० हजार तथा विधागत पुरस्कार विजेता खेलाडीलाई नगद रु दुई–दुई हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको वडा नं ३ सावाकटहरेका वडाध्यक्ष जेफर राईले जानकारी दिए ।

वैशाख २२ गतेदेखि सुरू भएको ‘खोटेहाङ फुटबल कप–२०८२’ अन्तर्गत प्रतियोगिताका विजेता टिम तथा खेलाडीलाई गाउँपालिका प्रमुख उदिमबहादुर राई  र उपप्रमुख रूपेश राईले पुरस्कार वितरण गरे । गत वर्षदेखि सुरू गरिएको ‘खोटेहाङ फुटबल कप’को प्रथम संस्करण मेर्ला फुटबल क्लब इन्द्रेणी पोखरीले जितेको थियो ।

फुटबल खेलको विकास गर्दै गाउँपालिकामै व्यावसायिक फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको ‘खोटेहाङ फुटबल कप’ अन्तर्गतको प्रतियोगितामा सम्बन्धित वडाका खेलाडीले मात्र सहभागी हुन पाउने व्यवस्था मिलाइएको खेलकुद विकास समितिले जनाएको छ । गाउँपालिकाले प्रत्येक वर्ष सञ्चालन हुने ‘खोटेहाङ फुटबल कप’ स्थापना गरेपछि खेलाडीहरू उत्साहित भएका छन् । 


प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  ११:४५
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान मंगलबार, भदौ २, २०८३
टप एन्ड टी-२० मा नेपाल ‘ए’को परीक्षा, अवसरको सदुपयोग होला ?
टप एन्ड टी-२० मा नेपाल ‘ए’को परीक्षा, अवसरको सदुपयोग होला ? सोमबार, भदौ १, २०८३
नेपाली क्रिकेट टोलीले अभ्यास खेल भारतमा खेल्ने
नेपाली क्रिकेट टोलीले अभ्यास खेल भारतमा खेल्ने शुक्रबार, साउन २९, २०८३
एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड
एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड बुधबार, साउन २७, २०८३
राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व
राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व बुधबार, साउन २७, २०८३
रोहितको नेतृत्वमा नेपालको प्रदर्शन
रोहितको नेतृत्वमा नेपालको प्रदर्शन मंगलबार, साउन २६, २०८३
एसियाली आइटीएफ तेक्वान्दोमा शेखरलाई कास्य पदक
एसियाली आइटीएफ तेक्वान्दोमा शेखरलाई कास्य पदक सोमबार, साउन २५, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP